अभिनेत्री शर्मा र पत्रकार गिरीलाई हरितारा पुरस्कार

काठमाडौं । २०७७ सालको हरितारा चलचित्र पुरस्कार अभिनेत्री मिथिला शर्मालाई र २०७८ सालको हरितारा चलचित्र पुरस्कार रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ । चार दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा योगदान दिएकाले शर्मालाई र तीन दशक भन्दा लामो समयदेखि यो क्षेत्रमा क्रियाशिल रहेकाले गिरीलाई यो पुरस्कार प्रदान गर्न लागिएको आयोजक संस्थाका सदस्य सचिब मोहन […] The post अभिनेत्री शर्मा र पत्रकार गिरीलाई हरितारा पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आचार्य, शर्मा र बास्तोलालाई कृति स्मृति पुरस्कार

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले तीन अग्रज पत्रकारलाई जनही १ लाख राशिको पुरस्कार प्रदान गरेको छ । संविधानसभा सदस्य पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी स्व. सूर्यबहादुर केसीका परिवारबाट स्थापित कृति स्मृति पत्रकारिता वृत्तिबाट पत्रकार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष डा. सुरेश आचार्य, महासंघ कास्कीका पूर्व अध्यक्षद्वय माधव शर्मा र कृष्णप्रसाद बास्तोलालाई प्रदान गरिएको […] The post आचार्य, शर्मा र बास्तोलालाई कृति स्मृति पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनलाइनखबरकर्मी शर्मालाई ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार

२५ कात्तिक, बुटवल । रुपन्देहीका अनलाइनखबरकर्मी टोपराज शर्मा ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत भएका छन् । तिलोत्तमाका पत्रकार मोहन चापागाईंले स्थापना गरेको अक्षयकोषबाट तिलोत्तमा मिडिया क्लबले उक्त पुरस्कार शनिबार एक कार्यक्रमबीच शर्मालाई प्रदान गरेको हो । तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांणले पत्रकार शर्मालाई २५ हजार रुपैयाँ राशीको चेक र सम्मानपत्र प्रदान गरे । […]

शर्मा र भट्टराईलाई शिक्षा पत्रकारिता पुरस्कार

२ असार, विराटनगर । प्रेस चौतारी मोरङले दुई जना पत्रकारलाई शालिग्राम-मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । अग्रज पत्रकार यज्ञ शर्मा र पत्रकार लीलाराज भट्टराईलाई शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको हो । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उनीहरुलाई पुरस्कार प्रदान गरेक । विसं २०७६ मा स्थापना भएको […]

पत्रकार केसीलाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार

२२ जेठ, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले यस वर्षको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार तेजेन्द्र केसीलाई प्रदान गरेको छ । अग्रज पत्रकार नारायण सापकोटाले स्थापना गरेको यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा महासङ्घले हरेक बर्ष प्रदान गर्दै आएको छ । आइतबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, पुरस्कारका संस्थापक नारायण सापकोटाले पत्रकार केसीलाई नगद, प्रमाणपत्रले पुरस्कृत गरे । पत्रकार केसीले […]

मिथिल र विदुरलाई हरितारा चलचित्र पुरस्कार

हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, फिल्मर्की चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान एकसाथ प्रदान गरेको छ । परिवर्तन नेपालले एकसाथ बुधबार राजधानीमा एक कार्यक्रमका बीच पुरस्कार सम्मान बाँडेको हो ।  कार्यक्रममा वर्ष २०७७/०७८ को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई प्रदान गरियो । अभिनेत्री शर्मालाई कलाकारिताको योगदान र गिरीलाई पत्रकारिताको योगदानको कदर गर्दै  पुरस्कार दिइएको हो । पुरस्कारको राशि जनही

शर्मालाई रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार दिइने

रातोपाटीका संस्थापक प्रधान सम्पादक ओम शर्मा रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार २०७८ दिइने भएको छ । गोरखापत्र प्रकाशनको १२२ औँ वर्ष तथा गोरखापत्र संस्थानको ६० औँ वार्षिकोत्सवको अवसरमा शर्मालाई वैशाख २४ गते हुने वार्षिकोत्सवमा पुरस्कार प्रदान गरिने छ । पुरस्कारको रकम ५० हजार रुपैयाँ रहेको छ ।नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठानका अध्यक्ष सरोज ढुंगेलका अनुसार २०७९ सालको रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार भने निर्मल कुमार आचार्यलाई दिइने भएको छ । त्यस्तै, गोरखापत्र पत्रकारिता पुरस

हरितारा चलचित्र पुरस्कार अभिनेत्री शर्मा र पत्रकार गिरीलाई

वर्ष २०७७ र ०७८को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई प्रदान गरिने भएको छ। हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौलाले जानकारी गराएका छन्। चार दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको […]

घिमिरेलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले साहित्यिक पत्रकार रोचक घिमिरेलाई सम्मान गरेको छ । राजधानीको पेन्सन वासना होटल डिल्लीबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार नगेन्द्रराज शर्माले सम्मानपत्र, दोसल्ला र नगद २५ हजार राशिसहित घिमिरेलाई सम्मान गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै साहित्यकार श्रीओम श्रेष्ठ रोदनले साहित्यिक पत्रकारिता जगत्का रोचक घिमिरे र नगेन्द्रराज शर्मा आदरणीय र अनुकरणीय नाम हुन् भने । उनले भने, “हामीलाई चिनाउने कुनै प्रधानमन्त्री या मन्त्री

सम्पादक घिमिरेलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार

काठमाडौं । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रचना पत्रिकाका सम्पादक रोचक घिमिरेलाई प्रदान गरिएको छ । साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको नाममा स्थापित कोषले साहित्यिक पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारलाई यसै वर्षदेखि प्रदान गर्न सुरु गरेको हो । घिमिरेलाई मंगलबार काठमाडौंमा एक समारोहको आयोजना गरी पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ […]

अनलाइनखबरकर्मी शर्मालाई वातावरण पत्रकारिता पुरस्कार

११ असोज, बुटवल । उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार-२०७७ बाट रुपन्देहीका अनलाइनखबरकर्मी टोपराज शर्मा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले हरेक वर्ष विश्व वातावरण दिवसमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण ढिला वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाल पत्रकार […]