हरितारा चलचित्र पुरस्कार अभिनेत्री शर्मा र पत्रकार गिरीलाई

वर्ष २०७७ र ०७८को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई प्रदान गरिने भएको छ। हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौलाले जानकारी गराएका छन्। चार दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको […]

सम्बन्धित सामग्री

हरितारा चलचित्र पुरस्कार मिथिला र बिदूरलाई

काठमाडौं । अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरी हरितारा चलचित्र पुरस्कारबाट पुरस्कृत भएका छन् । राजधानीमा एक समारोहबीच हरितारा चलचित्र पुरस्कार गुठीद्धारा २०७७ को पुरस्कारबाट अभिनेत्री मिथिला शर्मालाई र ०७८ को हरितारा चलचित्र पुरस्कारबाट पत्रकार बिदुर गिरीलाई पुरस्कृत गरिएको हो । तामपत्र सहित दुबैलाई जनही २५ हजार रुपैयाँबाट कार्यक्रममा पुरस्कृत गरियो । ‘नेपाली चलचित्र […] The post हरितारा चलचित्र पुरस्कार मिथिला र बिदूरलाई appeared first on राजधानी राष्ट्रिय दैनिक.

मिथिल र विदुरलाई हरितारा चलचित्र पुरस्कार

हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, फिल्मर्की चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान एकसाथ प्रदान गरेको छ । परिवर्तन नेपालले एकसाथ बुधबार राजधानीमा एक कार्यक्रमका बीच पुरस्कार सम्मान बाँडेको हो ।  कार्यक्रममा वर्ष २०७७/०७८ को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई प्रदान गरियो । अभिनेत्री शर्मालाई कलाकारिताको योगदान र गिरीलाई पत्रकारिताको योगदानको कदर गर्दै  पुरस्कार दिइएको हो । पुरस्कारको राशि जनही

अभिनेत्री शर्मा र पत्रकार गिरीलाई हरितारा पुरस्कार

काठमाडौं । २०७७ सालको हरितारा चलचित्र पुरस्कार अभिनेत्री मिथिला शर्मालाई र २०७८ सालको हरितारा चलचित्र पुरस्कार रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ । चार दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा योगदान दिएकाले शर्मालाई र तीन दशक भन्दा लामो समयदेखि यो क्षेत्रमा क्रियाशिल रहेकाले गिरीलाई यो पुरस्कार प्रदान गर्न लागिएको आयोजक संस्थाका सदस्य सचिब मोहन […] The post अभिनेत्री शर्मा र पत्रकार गिरीलाई हरितारा पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.