काठमाडौं । हरितारा चलचित्र पुरस्कार तथा परिवर्तन नेपालले चलचित्रकर्मी तथा सर्जकहरूलाई बर्सेनि प्रदान गर्दै आएको पुरस्कार तथा सम्मान अर्पण गरेको छ ।
बुधबार काठमाडौंमा परिवर्तन नेपालद्वारा आयोजित कार्यक्रममा ‘हरितारा चलचित्र पुरस्कार—२०७७’ अभिनेत्री मिथिला शर्मालाई प्रदान गरिएको छ भने २०७८ सालको सोही पुरस्कार सिने पत्रकार विदुर गिरीलाई प्रदान गरिएको छ । पुरस्कारका...