हरितारा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– अभिनेत्री मिथिला शर्मालाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिने भएको छ । संस्थाका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा वैशाख ९ गते बसेको बैठकले २०७७ सालको हरितारा चलचित्र पुरस्कार मिथिला शर्मालाई अर्पण गर्ने निर्णय गरेको हो । ४ दशकभन्दा बढी समय देखि नेपाली फिल्मको क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च […]

सम्बन्धित सामग्री

नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं । दिवँगत संगीतकार नातिकाजी श्रेष्ठको ९९ औं जन्म जयन्तीको अवसर पारेर ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ घोषणा गरिएको छ । नातिकाजीकै निवास मित्रपार्कमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै नातिकाजी स्मृति समाजले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् अग्रज संगीतकार शम्भुजीत बास्कोटाको अध्यक्षतामा हालै बसेको समाजको बैठकले सम्मानित […] The post नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पद्मश्री साहित्य पुरस्कार, साधना सम्मान र गौरव पुरस्कार घोषणा

काठमाडाैं : वि.सं. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ। यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मान गर्

बिपी कोइराला साहित्य पुरस्कार घोषणा

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा प्रदान गर्ने बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कारको घोषणा गरेको छ ।      रु एक लाख एक हजार राशिको यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सो निर्णय गरेको हो । ट्रस्टले प्रतिवर्ष प्रदान गरिने र

चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ- चलचित्र पत्रकारहरूको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिक उत्सवको अवसरमा घोषणा भएको चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोरोना भाइरसको महामारीका कारण विगत तीन वर्ष यता हुन् नसकेको सम्पूर्ण सम्मान तथा पुरस्कार घोषणा गरिएको हो ।  शनिबार नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमका बिच सञ्चार तथा सूचना […]

छिन्नलता सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले २०७६, २०७७ र २०७८ सालका छिन्नलता गीत पुरस्कार तथा सम्मानहरूका लागि विभिन्न साहित्यिक तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरूको नाम छनौट गरेको छ । यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बाको नाम […]

चलचित्र पत्रकार संघले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले रोकिएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।  दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले घोषणा कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।  चलचित्र पत्रकार संघले विक्रम […]

डा. बराललाई सम्मान तथा संगीतकार गुरुङलाई पुरस्कार

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । सम्मानमा पचास हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद राशि र ताम्रपत्र रहेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी बताए । सन् २००८ मा बेलायतमा

२४ स्रष्टालाई नातिकाजी राष्ट्रिय  सम्मान र पुरस्कार घोषणा

साहित्य र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई नातिकाजी राष्ट्रिय पुरस्कार दिइने भएको छ । नातिकाजी स्मृति समाजको शुक्रबार बसेको बैठकले २४ जनालाई सम्मान र पुरस्कृत गर्ने निर्णय...