ताइवान मुद्दामा सी जिनपिङ र जो बाइडेनले एकअर्कालाई दिए चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दुई घण्टा लामो टेलिफोन वार्ता भएको छ । यस कुराकानीका क्रममा दुवै नेताले एकअर्कालाई ताइवानबारे चेतावनी दिएका छन् । बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङलाई अमेरिकाले ताइवानको स्थिति परिवर्तन गर्ने कुनै पनि एकपक्षीय कदमको कडा विरोध गरेको बताए। तर, उनले ताइवानबारे अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको […]

सम्बन्धित सामग्री

बाइडेन र सीद्वारा सैन्य सम्बन्ध पुनःस्थापित

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङ एक वर्षमा उहाँहरूको पहिलो शिखर सम्मेलनमा सैन्य सञ्चार पुनःस्थापना गर्न सहमत हुनुभएको छ ।

पुटिन किन आउन चााहेनन् भारत ?

११ भदौ, काठमाडौं । सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका राष्ट्रपति सी जिनपिङ, बेलायतकी प्रधानमन्त्री ऋषि सुनक, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान समेत विश्वका शीर्ष नेताहरु सहभागी हुने छन् । तर भ्लादिमिर पुटिन दिल्ली नआउने भएका छन् । रुसी राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री फेस्कोफले […]

चीन र सी जिनपिङको कुरा गर्दा किन रिसाए बाइडेन ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई निशाना बनाएका छन् । अमेरिकी आकाशमा चीनको ‘जासूस’ बेलुन देखिएपछि दुई देशबीच तनाव बढेको छ । यस्तो अवस्थामा सन् २०२४ को चुनावअघि महत्वपूर्ण मानिने यस स्टेट अफ युनियन भाषणमा बाइडेनले चीनका बारेमा केही कुरा पनि भनेका छन् । राष्ट्रपति […]

बालीमा बाइडेन र सीको आज वार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति वो बाइडेनबिच आज वार्ता हुने भएको छ। इन्डोनेसियाको बालीमा आयोजना भइरहेको जी-२० सम्मेलनका क्रममा दुई राष्ट्र प्रमुखबिच छलफल हुन लागेको हो। सन् २०२० मा बाइडेन राष्ट्रपति बनेपछि सीसँग उनको पहिलो प्रत्यक्ष वार्ता आज हुने भएको हो। त्यसैले पनि आजको वार्तालाई महत्वका साथ हेरिएको छ। यो…

सी र बाइडेनबिच वार्तामा ताइवान मुख्य एजेन्डा बन्ने

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति वो बाइडेनबिच अर्को हप्ता वार्ता हुने भएको छ। सन् २०२० मा राष्ट्रपति बनेपछि यो नै सीसँग बाइडेनको पहिलो प्रत्यक्ष वार्ता हुनेछ। जी-२० सम्मेलनका क्रममा बाइडेन र सी भेट्न लागेका हुन्। दुई देशबिचको बिग्रिरहँदा दुई नेताबिचको भेटलाई महत्वका साथ हेरिएको छ। यो भेटका क्रममा…

सात महिनापछि बाइडेन सी टेलिफोन वार्ता

काठमाडौं :  चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ।  सात महिनापछि पहिलो पटक दुई नेताबीच टेलिफोन वार्ता भएको हो।दुई देशका सरकारप्रमुखबीच समसामयिक विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ।  अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि दुई नेताबीच यो दोस्रो पटक वार्ता भएको हो।व्यापार  कोभिड लगायतका विषयबारे दुई देशबीचको तनाव बढ्दो छ। शक्ति सम्पन्न दुई राष्ट्रबीच उत्पादन र त्यसको निर्यातमा प्रतिष्पर्धा छ। प्रतिर्स्पर्धालाई द्वन्द्वमा रुपा