सी र बाइडेनबिच वार्तामा ताइवान मुख्य एजेन्डा बन्ने

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति वो बाइडेनबिच अर्को हप्ता वार्ता हुने भएको छ। सन् २०२० मा राष्ट्रपति बनेपछि यो नै सीसँग बाइडेनको पहिलो प्रत्यक्ष वार्ता हुनेछ। जी-२० सम्मेलनका क्रममा बाइडेन र सी भेट्न लागेका हुन्। दुई देशबिचको बिग्रिरहँदा दुई नेताबिचको भेटलाई महत्वका साथ हेरिएको छ। यो भेटका क्रममा…

सम्बन्धित सामग्री

रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङले बिहीबार उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवानबारे छलफल गर्ने भएका छन् । सीले यस हप्ता मध्य एसियाको यात्राको लागि दुई वर्षमा पहिलो पटक चीन छोड्नेछन् । याे यात्राको  मुख्य उपलब्धि पुटिनसँगको भेट हुनेछ । ‘राष्ट्रपतिहरूले द्विपक्षीय एजेन्डा र मुख्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा छलफल गर्नेछन्’ क्रेमलिनका सहयोगी युरी उसाकोभले मस्कोमा एक छलफलमा भने । ‘स्वाभाविक रूपमा, उनीहरूले द्विपक्षीय रणनीति