बाइडेन र सीबीच तीनघण्टा भर्चुअल वार्ता : चीन र अमेरिकाबीचको तनाव कम गर्ने दुई नेताको विश्वास

बेइजिङ । दुई ठूला विश्व महाशक्तिहरु अमेरिका र चीनका राष्ट्रपतिले आज बिहान भर्चुअल संवाद गरेका छन् । ताइवान, व्यापार र मानव अधिकारजस्ता मुद्दालाई लिएर दुई मुलुकबीच तनाव बढेको बेला सी जिनपिङ र जो बाइडेनबीच वार्ता भएको हो । रोयटर्सका अनुसार वैश्विक द्वन्द्व रोक्न चीन र अमेरिकाले आफ्नो उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा दुबै नेताहरुले जोड दिएका थिए […]

सम्बन्धित सामग्री

यी विषयमा आज छलफल गर्दैछन् बाइडेन र सी

तनाव बढ्दै गएका बेला विश्वका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच आज वार्ता हुँदैछ। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच भर्च्युअल रुपमा वार्ता हुने भएको हो। गएको हप्ता अमेरिका र चीनले स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनका मुद्दामा सहकार्य गर्ने घोषणा गरेर आश्चर्यमा पारेका थिए। तर ताइवानलाई लिएर अमेरिका–चीन आमनेसामने हुने चिन्ता […]