६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएको १५ वर्ष भन्दा बढी भइसक्दा पनि हेर्ने दृष्टिकोण नफेरिएको गुनासो गरेका छन् । बिहीबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा विमोचन कार्यक्रममा उनले अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम रहेको टिप्पणी गरेका हुन् । ‘अहिले पनि माओवादी उस्तै छ कि भन्ने भ्रम […]