बाढीका कारण ८ सय रोपनी उर्भर भूमि बगर बन्यो ! - Naya Patrika
गुल्मी जिल्लामा केहि दिन अघि आएको बाढीका कारण आठ सयभन्दा बढी रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । जिल्लाका कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहालगायतका खोला किनारमा रहेका...पूरा पढ्नुहोस् »
जलजला गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्वको आदीवराह मन्दिर नीलो तालमाथि तैरिएर बसे जस्तो देखिन्थ्यो। बाढीका कारण गेगरसहितको माटोले पुरिएर ताल अहिले बगर जस्तै बनेको छ। स्वच्छ, सफा तालले यहाँको सौन्दर्यलाई निकै बढाएको थियो। गाउँपालिका–२, मूल घडेरी भन्ने स्थानमा रहेको त्यही ताल भने बाढीका कारण बगर बन्दा स्थानीय चिन्तित बनेका छन्। ताल मात्र नभई त्यसमा रहेको वराह मन्दिरसमेत डुबानमा परेको छ।
बाढीका कारण अस्तव्यस्त बनेको पाकिस्तानको सिन्ध प्रान्तमा १०० किलोमिटर लामो ताल बनेको छ। बाढीका कारण पाकिस्तानको ३३ प्रतिशत भाग अहिले डुबानमा छ।
मध्य जुन महिनाबाट सुरु भएको बाढीको कहरका कारण पाकिस्तानमा हालसम्म १ हजार १६२ जनाको मृत्यु भइसकेको छ। यस्तै, ३ करोड ३० लाख भन्दा बढी मानिस प्रभावित हुँदा ३…
झलनाथ खनाल / २०७७ साल भदौ २ गते अछामको कैलाश खोलामा आएको बाढीले ठूलो जनधनको क्षति ग-यो । बाढीका कारण १८ जनाको ज्यान गयो भने सयौँ परिवार पूर्णरुपमा विस्थापित भए । सङ्घ तथा प्रदेशका मन्त्रीलगायत यस क्षेत्रबाट निर्वाचन सङ्घ, प्रदेशका जनप्रतिनिधिहरुको केन्द्र बन्यो रामारोशन गाउँपालिका । सबभन्दा बढी क्षति भएको रामारोशनमा तत्कालीन सुदूरपश्चिमका आर्थिक मामिला […]
आइतवार मध्यरातिबाट वर्षेको पानीका कारण राजधानीका नदीको तटीय क्षेत्र जलमग्न बन्यो। वाग्मतीलगायत नदीहरुको सतह निकै बढ्यो। अत्याधिक वर्षाका कारण बाढी आउँदा नदी वरपरको बस्तीमा बाढीसमेत पस्यो।
टेकु क्षेत्रको बस्ती बिहानबाटै डुबानमा परेको थियो। ती क्षेत्रमा उद्धारका लागि प्रहरीसमेत पुगेको थियो। बाढीका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
काठमाडौं : आइतवार रातिको भिषण वर्षाका कारण बनेपाको पुल बजारमा बाढी पस्यो। बाढीका कारण पुल बजार डुबानमा परेपछि अरनिको राजमार्ग ठप्प बन्यो।
यसले राजधानी काठमाडौं आउँदै गरेको सवारी साधन बनेपा, धुलिखेलतिरै रोकियो। यता काठमाडौंबाट सिन्धुपाल्चोक, दोलखा, रामेछापदेखि सिन्धुली र पूर्व निस्केका सवारी साधन साँगामा अड्कियो। डुबान क्षेत्रमा जान ट्राफिक प्रहरीले…
मध्यराती एक्कासी आएको बाढीले पश्चिम नवलपरासीको जनजीवन प्रभावित भएको छ। बाढीका कारण जिल्लाका सबैजसो पालिकाहरु डुबानमा परेका छन् । सबैभन्दा बढी सदरमुकाम परासी प्रभावित बन्यो। मिठो निन्द्रामा रहेका स्थानीय मध्यराती एक्कासी...
३ असार, मेलम्ची । मंगलबार राति मेलम्ची र यांग्री खोलामा गएको विनासबारी बाढीका कारण मेलम्ची बजार अस्तव्यस्त बन्यो । खोला छेउका करिब ३ दर्जन घरमा पूर्ण क्षति भयो भने करिब एक सय घर प्रभावित भए । पक्की घरका तीन तलामाथिसम्म नदीले बगाएर ल्याएको लेदो भरिएको छ । बाढीले २ वटा पक्की पुल बगाएको छ भने […]
हरि बास्तोला
पोखरा । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद् बन्यो।
चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन्।
काठको खम्बा र बाँसको कपेटाले
नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो । चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन् । काठको खम्बा र बाँसको कपेटाले बारेर माटोले पोतेर बनाइएका अधिकांश घरमा बाढी…