मध्यराती एक्कासी आएको बाढीले पश्चिम नवलपरासीको जनजीवन प्रभावित भएको छ। बाढीका कारण जिल्लाका सबैजसो पालिकाहरु डुबानमा परेका छन् । सबैभन्दा बढी सदरमुकाम परासी प्रभावित बन्यो। मिठो निन्द्रामा रहेका स्थानीय मध्यराती एक्कासी...
जनकपुरधाम- लामो समयदेखि वर्षा नभएका कारण मधेश प्रदेशमा खडेरी नै परेको थियो । तर, साेमबारदेखि भएको वर्षाले मधेशमा बाढीको कहर नै आएको अवस्था छ ।
हिजोदेखि परेको अविरल वर्षाले नदीहरूमा पानीको बहाव बढेपछि मधेशका कयौं ठाउँमा हाइअलर्ट घोषणा गरिएको छ । पहाडमा समेत अविरल वर्षा भएपछि नदीहरूमा भएको उच्च बहावले धनुषास...
भारतको राजधानी नयाँ दिल्लीमा बाढीको कहर जारी छ। चार दिनयता भारी वर्षासँगै आएको बाढीले दिल्लीका धेरै क्षेत्र डुबानमा परेका छन्।
अहिले पनि धेरै क्षेत्रमा पानी परिरहेको छ। यमुना नदीको जलस्तर बढ्दै गइरहेको छ। हजारौं घरहरु डुबानमा पर्दा खेतीयोग्य जमिनहरुमा पनि क्षति पुगेको छ। सडकमा पार्क गरि राखिएका गाडीहरु तैरिरहेका तस्विर…
बाढीका कारण अस्तव्यस्त बनेको पाकिस्तानको सिन्ध प्रान्तमा १०० किलोमिटर लामो ताल बनेको छ। बाढीका कारण पाकिस्तानको ३३ प्रतिशत भाग अहिले डुबानमा छ।
मध्य जुन महिनाबाट सुरु भएको बाढीको कहरका कारण पाकिस्तानमा हालसम्म १ हजार १६२ जनाको मृत्यु भइसकेको छ। यस्तै, ३ करोड ३० लाख भन्दा बढी मानिस प्रभावित हुँदा ३…
एक सातादेखि अविरल परेको वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिम खत्याड गाउँपालिका–८ का सयाैँ राेपनी धानखेत बगरमा परिणत भएका छन् । अत्याधिक वर्षाका कारण रारा तालबाट निस्किने खत्याड खोला र...
बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने महानगरपालिकाले निर्णय गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विस्थापितहरुलाई राख्ने ठाउँको अभाव भएको कारण आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको जानकारी दिए ।‘बाढीले धेरै मानिस विस्थापित हुनुभएको छ, उहाँहरुलाई अहिले कहाँ राख्ने भन्ने विषयमा ठाउँको अभाव भयो,’ कोइरालाले भने, ‘त्यसो हुँदा हामीले विद्यालयमा राख्नका लागि तीन दिन विदा दिने निर्णय गर्यौं ।’ महानगर प्रमुख नागेश कोइ
असम पछिल्लो एक हप्तादेखि बाढीको भयावह त्रासदीमा समाहित भएको छ । लाखौँ जनसंख्याले विध्वंशको सामना गरिरहेका छ । यहाँको बाढीको भयावहता बीबीसी हिन्दीले तस्बिरमा बताएको छ ।
काठमाडौं । गएराति परेको अविरल वर्षाका कारणका केही क्षेत्र डुवानमा परेको छ । बल्खु स्थित तरकारी बजार बिहान पुरै डुबेको थियो भने नदी किनारका अन्य ठाउमा समेत घरभित्रै पानी पसेको थियो । केही तस्विरहरु ।
The post काठमाडौंमा बाढीको कहर (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
भजनी नगरपालिका–५, पुलियापुरका हर्क कामी नाबालक छ छोराछोरी र श्रीमतीसहित हुलाकी सडक छेउमा बस्न थालेको नौ दिन बितेको छ। गत ५ साउनमा कान्द्रा नदीमा आएको बाढीले घर डुवानमा परेपछि उनको...
मनाङको सदरमुकाम चामेमा रहेको लोकप्रीय माविलाई बाढीबाट जोगाउन तटबन्ध निर्माण गरिएको छ । नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीय बिहीबार बिहानदेखि तटबन्ध निर्माणमा जुटेको सशस्त्र प्रहरी बल नम्बर ३२...