झलनाथ खनाल / २०७७ साल भदौ २ गते अछामको कैलाश खोलामा आएको बाढीले ठूलो जनधनको क्षति ग-यो । बाढीका कारण १८ जनाको ज्यान गयो भने सयौँ परिवार पूर्णरुपमा विस्थापित भए । सङ्घ तथा प्रदेशका मन्त्रीलगायत यस क्षेत्रबाट निर्वाचन सङ्घ, प्रदेशका जनप्रतिनिधिहरुको केन्द्र बन्यो रामारोशन गाउँपालिका । सबभन्दा बढी क्षति भएको रामारोशनमा तत्कालीन सुदूरपश्चिमका आर्थिक मामिला […]