१९ असोज, कमलामाई (सिन्धुली) । पाँच जनाको परिवार खुसी थियो । दशैं मनाउन खर्च जुटाइसकेका थिए । तर, दशैं आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही …
'लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, पानी परेपछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप गर्यो । सात हजार मुरी धान फल्ने सबै खेत खाइदियो, सबै खेत बगर बनाइदियो', उनी भन्छन् ।
'लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, पानी परेपछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप गर्यो । सात हजार मुरी धान फल्ने सबै खेत खाइदियो, सबै खेत बगर बनाइदियो', उनी भन्छन् ।
तानसेन नगरपालिका–९ का केशव दर्लामीको ५ रोपनी खेत बगरले पुरेपछि वर्षभरि खाने अन्नको जोहो कसरी गर्ने भन्नेमा चिन्तित छन् । तिनाउ खोलामा आएको बाढी पसेपछि दर्लामीको भएको सबै खेत बगर बनेको छ । तिनाउ खोलाले भंगालो पारेर बाढी पस्दा गग्रेटो र बालुवाले भरिएको छ ।
बैतडी– ९ भदौ २०६३ राति १२ बजे अविरल वर्षाका कारण बैतडीको दशरथचन्द नगरपालिका–६ टाक गाउँको एकै परिवारका १० जनाले ज्यान गुमाए । वर्षाका कारण दुई घर भत्किएपछि त्यस दिन घरमा नभएका व्यक्ति बाँचेका थिए । उतिबेला मृतकको आश्रित परिवारलाई प्रतिमृतक १५ हजार रकमका दरले एक लाख ५० हजार राहत दिइएको थियो । त्यसबाहेक उनीहरूले कतैबाट […]
काभ्रे : धान रोपेको केही साता नबित्दै खेत बगरमा परिणत भएका छन्। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको मण्डनदेउपुर नगरपालिकाका अधिकांश क्षेत्रका लहलह धानखेत बगरमा परिणत भएका हुन्।मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले सयौं रोपनीमा लगाएको धानबाली बाढीले पूरै नष्ट गरेको बताए। उनका अनुसार चाखोला फाँट, जैसीथोक फेदी फाँट, चनौटे फाँटलगायत क्षेत्रमा रोपिएको धान बगर बनेको छ।नगरकोट क्षेत्रमा अत्यधिक वर्षापछि चाखोलामा आएको बाढीले खेत बगर बनाएपछि यहाँका सयौं कि
२१ भदौ जुम्ला । पछिल्लो समय नेपालमै बहुचर्चित काली मार्सी धान फल्ने जुम्लाका फाँटमा धानको विकल्पमा स्याउ लगाउन थालिएको छ । बर्खाको समयमा नदी कटानले धान खेत बगर बनाउन थालेपछि आम्दानीको सजिलो बाटो खोज्दै किसान स्याउ खेतीमा लागेको तिल गाउँपालिका–४ नुवाकोटकी पद्मी नेपालीले बताइन् । २०६७ सालमा पाक्न लागेको काली मार्सी धानको पूरै खेत (ज्युलो) […]
चुरेबाट निस्कने खहरेले बगाएर ल्याउने गेग्रानले यो वर्ष जिल्लाको सयौं बिघा खेत पुरेको छ । कमलामाई नगरपालिका–१ का किसान गणेश कार्कीले खहरेले पुरेको खेतलाई सम्याएर खेती गर्न थालेको ३ वर्ष पनि नबित्दै खेत फेरि बगर बनेको छ । चुरेबाट निस्केको मछिने खहरेले उनको १० कट्ठा खेतलाई बगर बनाएको हो ।