आउँदो वर्षदेखि खेलकुदमा बजेट बढाउँछु : प्रधानमन्त्री

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने आश्वासन दिएका छन् । मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउने बताएका हुन् । ‘यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट […]

सम्बन्धित सामग्री

परम्परागत बजेट प्रणाली देश रूपान्तरणको बाधक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत बजेट प्रणाली देशको रूपान्तरणमा बाधक भएको बताएका छन् । मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित विकास तथा योजनासँग सम्बन्धित विज्ञहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताएका हुन् ।  बजेट प्रणाली...

सरकारले राष्ट्रिय गौरवको आयोजनामा बजेट सुनिश्चत गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राष्ट्रिय गौरवको आयोजनामा बजेट सुनिश्चत गरेको बताएका छन् ।

खेलकुद क्षेत्रमा बढी बजेट राख्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलाको भन्दा खेलकुद क्षेत्रमा बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आज काठमाडौंमा च्यासल रंगशलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पहिलाको भन्दा खेलकुद क्षेत्रमा बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले भने, ‘आउने दिनमा खेल क्षेत्रलाई जति सबल बनाउन सक्यो, जति संस्थागत र विकसित गर्नसक्यो, त्यति नै […]

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ७ करोड बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले ५ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।यस्तै, रोजगार केन्द्रमार्फत २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिइने छ । यस्तै, श्रमिकको सीपविकास र कल्याणकारी कोष स्थापना गरिने बताइएको छ ।

अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भने, १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने हो ।’ उनले अघि भने, बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस […]

बजेट अध्यादेशबाटै आउँछ – प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाटै आउने बताएका छन्। उनले राष्ट्रपतिले अध्यादेशबाटै बजेट जारी गर्ने बताएका हुन्। उनले भने, ‘जिम्मेवार ढंगले बजेट घोषणा गर्छौं र त्यो राष्ट्रपति ज्यूले गर्नुहुन्छ।’

बजेट अध्यादेशमार्फत आउँछ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत आउने स्पष्ट पारेका छन्। आइतबार बालुवाटार प्रेस चौतारी निकटको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले जिम्मेवार ढंगले बजेट ल्याउने जानाकारी दिए।

बजेट अध्यादेशबाट आउँदैन, नियमित प्रकृयाबाटै ल्याइन्छ – प्रधानमन्त्री ओली

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट अध्यादेशबाट नआउने बताएका छन् । आर्थिक वर्ष २०७८ ०७९ को बजेट ल्याउने ढिलाइ भइरहेको समयमा सरकारले अध्यादेशबाट