प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत बजेट प्रणाली देशको रूपान्तरणमा बाधक भएको बताएका छन् । मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित विकास तथा योजनासँग सम्बन्धित विज्ञहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताएका हुन् ।
बजेट प्रणाली...