सरकारले राष्ट्रिय गौरवको आयोजनामा बजेट सुनिश्चत गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राष्ट्रिय गौरवको आयोजनामा बजेट सुनिश्चत गरेको बताएका छन् ।

सम्बन्धित सामग्री

राष्ट्रिय स्वाधीनता दुर्घटनामा पर्ने खतरा छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय स्वाधिनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको बताएका छन्।...

चितवन राष्ट्रिय निकुञ्जको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुने बताउनुभएको छ । चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । यसका लागि वन ऐन संशोधनका क्रममा रहेको बताउँदै प्रधानमन्त्री दाहालले, मध्यवर्ती क्षेत्रका […]

राष्ट्रिय एकताको आधार समतामूलक समाज: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकताको आधार समतामूलक समाजको निर्माण भएको बताएका छन्।...

प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रिय पोशाकमा शपथग्रहण

नवनियुक्त प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्डले राष्ट्रिय पोशाकमा सजिएर पद तथा गोपनियताको शपथ लिनुभएको छ । यसअघि दुईपटक प्रधानमन्त्री हुँदा टाइसुटमा शपथ लिनुभएका प्रचण्डलाई यसपटक राष्ट्रिय पोशाकमा देखिएको हो । तर, राष्ट्रिय पोशाक भने प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वेच्छाले नभै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गरेपछि उहाँले राष्ट्रिय पोशाक लगाउनुभएको …

राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप

काठमाडौं, साउन १२ । गठबन्धन सरकारको हस्तक्षेपको तारो राष्ट्रिय अनुसन्धान विभाग बन्न पुगेको छ । निजामती प्रशासन र नेपाल प्रहरीमा एकपछि अर्को हस्तक्षेप गर्दै आएको सरकारले दलीय भागबन्डा पु(याउन राष्ट्रिय अनुसन्धान विभागमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने गृहकार्य अन्तिम चरणमा पु(याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागमा प्रधानमन्त्री शेरबहादुर […]

स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् ।

राष्ट्रिय एकता बलियो बनाउनु आजको आवश्यकता : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई बलियो बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । विपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्वोद्धन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि राष्ट्रिय एकता आवश्यक रहेको र यसको नेतृत्व कांग्रेसले गर्ने बताउनुभएको हो । प्रधानमन्त्री देउवाले सबै नागरिलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि […]

प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप: दाहाल

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाए । शुक्रबार ‘बागमती प्रदेश कराते च्याम्पियनसिप–२०२१ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हितविपरीतका गतिविधि गर्ने काम भएको बताए । प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा संलग्न भएको खबरहरू आएको भन्दै उहाँले […]

राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरिरहेका छन् । संसद् भवन नयाँ बानेश्वरमा जारी राष्ट्रिय सभा बैठकलाई ओलीले सम्बोधन गरिरहेका हुन् ।  अधिवेशन शुरू भएपछि प्रधानमन्त्री ओलीले आज पहिलोपटक राष्ट्रिय सभालाई सम्बोधन गरेका हुन् ।  बिजनेस नभएको भन्दै सरकारले राष्ट्रिय सभाको अधिवेशन आजै आजै अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिश समेत गरेको छ । हेर्नुहोस्, लाइभ :