अर्थ मन्त्रालयद्वारा आर्थिक मितव्ययिताको धज्जी

काठमाडौं । सरकारले कमिसनको मोहमा विभिन्न विकासे मन्त्रालय र निकायलाई अबौं रुपैयाँ रकमान्तर गरेको छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी खर्च उठाउने उद्देश्यका साथ सरकारले पछिल्लो डेढ महिनाको अवधिमा मात्रै ४५ अर्बभन्दा बढी रकम रकमान्तर गरेको हो । अर्थ मन्त्रालयले आर्थिक मितव्ययीता र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ विपरीत त्यति धेरै रकम रकमान्तर […]

सम्बन्धित सामग्री

समृद्धिको अर्थ आर्थिक विकास मात्र होइन : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिको अर्थ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी छन्। किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा शुक्रबार काठमाडौँमा आयोजित दुई दिने किताब जात्रा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र नभई ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी हुन्। उनले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्‍याउनुपर्नेमा जोड […]

अर्थ ज्ञान : के हाे आर्थिक वृद्धिदर ?

कुनै एउटा वर्षमा भएको अर्थतन्त्रको विस्तार नै आर्थिक वृद्धि हो । अथवा, अघिल्लो आर्थिक वर्षको तुलनामा अर्को वर्ष कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा भएको विस्तार–वृद्धि नै आर्थिक वृद्धिदर हो ।  एक आर्थिक वर्षमा मुलुकभित्र...

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू विदामा

२३ असार, काठमाडौं । आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्री र सचिवविहीन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार विवादित बजेट निर्माणको प्रक्रियाको अनुसन्धानमा सघाउने भन्दै राजीनामा दिएका छन् । यही बेला अर्थसचिव मधुकुमार मरासिनी आकस्मिक बिदामा बसेका छन् भने राजस्वसचिव कृष्णहरी पुष्कर पूर्वनिर्धारित कार्यक्रम अनुसार अष्ट्रियाको भियनामामा छन् । संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार […]

अर्थ समितिको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिको आज (सोमबार)को बैठक स्थगित गरिएको छ । कोरम नपुगेपछि बैठक स्थगित भएको सांसद सत्य पहाडीले जानकारी दिइन् । समितिले सोमबार अर्थ मन्त्रालयसँग आगामी आर्थिक वर्षको बजेटको तयारीका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने सूचना जारी गरेको थियो । आइतबारका दुई बैठकमा आएका सुझाव सोमबार मन्त्रालयका अधिकारी समक्ष राख्ने र त्यहाँ पनि […]

अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा उप्रेती नियुक्त

काठमाडौँ – अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन्। मन्त्रीपरिषदको बिहीबारको बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उप्रेतीलाई राज्यमन्त्रीसरहको सल्लाहकारमा नियुक्त गरेको हो । उप्रेतीले अर्थतन्त्रलाई विश्व व्यापार संगठनमा लैजाँदा त्यसले बढाउने लागत र पार्ने प्रभावका विषयमा त्रिभूवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उप्रेतीले यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञका रूपमा पनि काम […]

अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्र उप्रेती

काठमाडौं : अर्थ मन्त्रालयले वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेको छ। मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले डा. उप्रेतीलाई वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। आर्थिक नीति विश्लेषणमा विशेष विज्ञता हासिल गरेका डा. उप्रेतीले विश्व व्यापार संगठनमा प्रवेश गर्दा अर्थतन्त्रमा बढ्ने लागत तथा यसबाट राजस्व तथा अर्थतन्त्रमा पर्ने…

राहत, सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम आओस् : अर्थ समिति

काठमाडौँ । प्रतिनिधिसभा अर्थ समितिले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा कोभिड–१९ महामारीको प्रतिकूल प्रभावले शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाई राहत, सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता निर्धारण गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । समिति र राष्ट्रबैंकबीच भएको छलफलका आधारमा अर्थतन्त्रका मुख्य परिचालक क्षेत्रलाई प्रवद्र्धन गर्न र तीव्र वृद्धिको लक्ष्य हासिल गर्न समितिबाट […]

आर्थिक बृद्धिदर बाहेकका अधिकाशं सूचकांक सकारात्मक छन्– अर्थ सचिव ढुंगाना

चालु आर्थिक वर्षमा लिइएको लक्ष्यमध्ये आर्थिक वृद्धिदरको लक्ष बाहेक अधिकांश परिसूचक सकारात्मक रहेको अर्थ मन्त्रालयले जनाएको छ ।  आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिर ढुंगानाले अर्थतन्त्र धेरै जोखिममा नभएको बताएका हुन् ।  चालु आर्थिक वर्षमा ७ प्रतिशतको लक्ष्य राखेकोमा ५ प्रतिशत हुनसक्ने अनुमान गरिएको उनले बताए । गत फागुन सम्ममा ४ दशमलव ४ भनेपनि औषतमा ५ प्रतिशतमा हुनसक्छ भन्ने अनुमान रहेको उनले बताए ।  कोभिडको दोस्रो लहरका कारण केही हदसम्म अर्थतन्त्र शिथि...

आर्थिक वृद्धि माइनसमा नजान सक्छ – अर्थ सचिव ढुंगाना

काठमाडौं। अर्थ सचिव शिशिरकुमार ढुंगानाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर माइनसमा नजान सक्ने बताएका छन्। उनका अनुसार चालू आर्थिक वर्षको ७ प्रतिशतको लक्ष्य संशोधन गरेर ४.०१ प्रतिशत ल्याइएको र सोहीअनुसारको वृद्धि हुने अनुमान गरिएको थियो। तर कोभिडको दोस्रो लहर फैलिएपछि आर्थिक क्षेत्रमा चूनौती थपिएका छन्। यद्यपी आर्थिक वृद्धि सकारात्मक नै रहने अनुमान गरिएको उनको भनाइ छ।

नयाँ आर्थिक वर्षका लागि बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति

अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ बजेट निर्माणमा जुटेको छ ।  बुधवार बजेट लेखन समिति नै बनाएर मन्त्रालयले बजेट लेखनको प्रक्रिया शुरू गरेको हो ।  मन्त्रालयले वरिष्ठतम् सहसचिव डा रामप्रसाद घिमिरेको संयोजकत्वमा ५ जना सदस्य सम्मिलित बजेट लेखन समिति बनाएको हो। घिमिरेको नेतृत्वमा रहेको समितिमा सहसचिवहरू रामेश्वर दंगाल, श्रीकृष्ण नेपाल, धनीराम शर्मा र सुमन दाहाल सदस्य छन्। नयाँ बजेटका लागि सबै मन्त्रालय, निकाय र आयोगले तयारी अघि बढाइसकेका छन्। उनीहरूले प्रस्ताव गर्ने कार्यक्रम समेटेर अर्...