काठमाडौँ । न्यायिक स्वतन्त्रता, न्यायमा पहुँच र मानवअधिकारको रक्षामा विशिष्ट योगदान दिएबापत पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘एसिया कर्पोरेट एक्सिलेन्स एण्ड सस्टिनेविलिटी अवार्ड’ प्रदान गरिएको छ । फिलिपिन्सको मनिलामा आयोजित कार्यक्रममा उनलाई उक्त अवार्ड प्रदान गरिएको नेपाल कानुन समाजले जनाएको छ । श्रेष्ठ संविधान निगरानी समूहको अध्यक्ष समेत छन् । । यसअघि सो अवार्ड चीन र […]
काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दै छ। ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ। लिग-२ को अङ्कतालिकामा शीर्ष ६ भित्र अटाउँदै ओडीआई मान्यता कायम राख्ने होडमा रहेको नेपालका लागि आजको […]
महाअष्टमीमा काठमाडौं उपत्यकादेखि सुदूरपश्चिमसम्मका देवीमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो; प्रधानमन्त्री बालेन शाहले पनि काभ्रेको पलाञ्चोक भगवतीमा गरे दर्शन काठमाडौं । दसैँको अष्टमी। बिहानैदेखि मन्दिरका ढोकामा दर्शनार्थीको लाम छ। कसैको हातमा फूल र अक्षता छ, कसैले प्रसाद बोकेको छ। परिवारसहित देवीको दर्शन गर्न आउनेदेखि भाकल पूरा गर्न पुगेका भक्तजनसम्मको उपस्थितिले देशभरका शक्तिपीठमा चहलपहल बढेको छ। काठमाडौंको गुह्येश्वरीदेखि […]
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र भएको छ । पश्चिम म्याग्दीको व्यापारिक केन्द्रको रूपमा चिनिने दरवाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो । गत आर्थिक वर्ष २०८२/०८३ मा ठेक्का सम्झौता भएको दरवाङ बजार सडक कालोपत्र योजना केही दिनअघि मात्रै सम्पन्न भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। “दरवाङको तल्लो, […]