शिक्षकको तलब, भौतिक संरचनालगायतमा पर्याप्त बजेट नदिने र शुल्क पनि लिन नमिल्ने मापदण्डको अन्त्य नहुँदासम्म सामुदायिक शिक्षा क्षेत्र सुधार नहुने औँल्याइएको छ ।
काठमाडौँ : सरकारले शिक्षकहरूको सरुवालाई व्यवस्थित बनाउन स्पष्ट आधार र प्रक्रियासहितको मापदण्ड बनाउन थालेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत यससम्बन्धी स्पष्ट आधार र प्रक्रियासहितको मापदण्ड विकासको काम भइरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। यसै कारण शिक्षा मन्त्रालयले चैत ५ गते सार्वजनिक सूचना जारी गरी सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई ‘शिक्षकहरूको जिल्लान्तर सरुवा रोक्का’ गरिएको जानकारी दिएको छ। विद्यालय तहमा हाल रिक्त
काठमाडौँ । सरकारले परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७९ जारी गरेको छ । यो मापदण्ड शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७९ वैशाख १५ को मन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको हो । मन्त्रालयबाट स्वीकृत भएको मितिबाट यो मापदण्ड लागू गरेको हो । परम्परागत शिक्षणसंस्थालाई प्रभावकारी रूपमा सञ्चालन, व्यवस्थापन तथा नियमन गर्न र यी शिक्षण संस्थालाई […]
२१ असार, काठमाडौं । सरकारले परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७९ जारी गरेको छ । यो मापदण्ड शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७९ वैशाख १५ को मन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको हो । मन्त्रालयबाट स्वीकृत भएको मितिबाट यो मापदण्ड लागू गरेको हो । परम्परागत शिक्षणसंस्थालाई प्रभावकारी रूपमा सञ्चालन, व्यवस्थापन तथा नियमन गर्न र यी […]
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को (नियम ३९) बमोजिम शिक्षण संस्था गाभिन सक्ने व्यवस्थाको कार्यान्वयनका लागि मापदण्ड तयार गर्ने कार्य भइरहेको आयाेगले जनाएको छ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।समितिको बुधबार बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।समिति सभापति जयपुरी घर्तीले परीक्षा केन्द्रमा […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपुर्ण रुपमा लिनुपर्ने...