पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो […]
कार्यक्रममा अध्यक्ष ज्ञवालीले मधेश प्रदेशमा महिला उद्यमको क्षेत्रमा पहिलेको तुलनामा केही शिथिलता आएको बताउँदै प्रदेश सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने बताइन्।