शिक्षक सरुवा पारदर्शी बनाउन मापदण्ड बन्दै, हट्ला चलखेल ?

काठमाडौँ : सरकारले शिक्षकहरूको सरुवालाई व्यवस्थित बनाउन स्पष्ट आधार र प्रक्रियासहितको मापदण्ड बनाउन थालेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत यससम्बन्धी स्पष्ट आधार र प्रक्रियासहितको मापदण्ड विकासको काम भइरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। यसै कारण शिक्षा मन्त्रालयले चैत ५ गते सार्वजनिक सूचना जारी गरी सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई ‘शिक्षकहरूको जिल्लान्तर सरुवा रोक्का’ गरिएको जानकारी दिएको छ। विद्यालय तहमा हाल रिक्त

सम्बन्धित सामग्री

तनहुँमा शिक्षक सरुवाः महिलाका लागि यौन प्रश्ताव, पुरुषका लागि २ देखि ५ लाख घुस

तनहुँमा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल गर्ने दलालहरु सक्रिय भएको खुलासा भएको छ । स्थानीय जनप्रतिनिधि र शिक्षक नेता भनिएकाहरु नै दलाल भएर आर्थिक लेनदेनमा शिक्षक सरुवा तथा नयाँ नियुक्तिको ...