२१ असार, काठमाडौं । सरकारले परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७९ जारी गरेको छ । यो मापदण्ड शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७९ वैशाख १५ को मन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको हो । मन्त्रालयबाट स्वीकृत भएको मितिबाट यो मापदण्ड लागू गरेको हो । परम्परागत शिक्षणसंस्थालाई प्रभावकारी रूपमा सञ्चालन, व्यवस्थापन तथा नियमन गर्न र यी […]