धानसँग अदुवा, बेसार र घुइया साट्दै किसान

घोराही, १३ कातिक । दाङ बङ्गलाचुली गाउँपालिका(२ मर्पेसका खेतुलाल विक पछिल्लो १२ वर्षदेखि घुइया, अदुवा र बेसारको खेती गर्दै आएका छन् । पहाडी क्षेत्रमा पर्याप्त मात्रामा धान उत्पादन नहुने तर घुइया, अदुवा र बेसारबाट राम्रो आम्दानी हुने भएकाले उनी त्यसतर्फ आकर्षित भएको हो । मर्पेसमा उत्पादन गरिएका यी उत्पादनसँग विक र उनी जस्तै अन्य किसानले […]

सम्बन्धित सामग्री

बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ गाउँपालिका

४ चैत, इलाम । इलामको माङसेबुङ गाउँपालिका-१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो । ‘कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रवर्द्धनका लागि […]

बेसार प्रवर्द्धनमा माङसेबुङ

स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो।...

बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो । पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ । स्थानीय एक सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले …

धरानमा मिसावट गरिएको सत्रसय किलो बेसार नष्ट

कुटानी पिसानी मिलमा मिसावट गरेर पिस्न लागेको र बिक्रीको लागि तयारी अवस्थामा रहेको बेसार नष्ट गरिएको छ।...

बाँदर आतङ्क क्षेत्रमा बेसार खेती

तनहुँ ८ भदौ । कृषि ज्ञान केन्द्रले बाँदरको आतङ्क भएका क्षेत्रमा वैकल्पिक बालीका रुपमा बेसार खेतीलाई प्राथमिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताएका क्षेत्रमा कृषकलाई वैकल्पिक खेतीका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्न प्रोत्साहन गरिएको हो । व्यास नगरपालिका–८ सोतिबेसीका २० कृषकहरुले दुई सय रोपनी क्षेत्रफलमा बेसार खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख […]

बहुउपयोगी बेसार

पेटमा जुका परेको छ भने १ चम्चा बेसार दैनिक बिहान खालीपेटमा एक सातासम्म ताजा पानीसँग खानुस्, स्वादका लागि नुन पनि मिसाउन सक्नुहुन्छ, यसले जुका मार्न मद्दत गर्छ।

व्यावसायिक बेसार खेतीले कृषकको आर्थिक सुधार

उदयपुर, २२ पुस । जिल्लाका पश्चिमी र पूर्वी पहाडी क्षेत्रका कृषकले केही वर्षदेखि परम्परागत बेसार खेतीलाई व्यावसायिकरुप दिइ अर्थोपार्जन गर्दै आएका छन् । जिल्लाको चौदण्डी गढी नगरपालिकाको सावा सिद्धीपुर, रौतामाई गाउँपालिकाको रौता, आपटार, त्रियुगा नगरपालिकाको साउने, खाँबु तथा उदयपुरगढी गाउँपालिकाको भलयाडाँडा र डुम्रेजस्ता पहाडी क्षेत्रमा अहिले व्यावसायिकरुपले बेसार खेती विस्तार हुँदै गएको हो । जिल्लाको […]

धान–गहुँ फल्ने खेतमा अब बेसार खेती

कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ ।  तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँ खेती गर्थे। तर अहिले उनले बेसार खेती गरेका छन् । यस्तै सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँभन्दा बेसारबाट नै आम्दानी हुन थालेपछि आफ्नो चार बिघा खेतमा बेसार खेती गरे। उनीहरुमात्रै होइन दाङमै बेसार उद्योग खुलेपछि धेरै किसान बेसार खेतीमा आकर्षित भएका छन् । तुलसीपुर–७ मिलनचोकमा बिटी ब्राण्डको नेपाल मसला

सामुदायिक वनमा व्यावसायिक बेसार खेती

झापा– झापाका दक्षिण क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती सुरुआत गरेका छन् । कचनकवल र हल्दीबारी गाउँपालिकाभित्र रहेका १४  सामुदायिक वनमध्ये पाँचवटाले बेसार खेती गरेका हुन् । वनभित्र रहेको माइकेनियाँ झार फाँडेर बेसार खेती गरिएको सामुदायिक वन महासंघ कचनकवल गाउँपालिकाका अध्यक्ष भीम लुइँटेलले बताए । उनले कचनकवलभित्र रहेका तीनवटा सामुदायिक वन उपभोक्ता समितिले छ हेक्टर […]

जंगली जनावरको त्रासले बेसार खेती फस्टाउँदै

जंगली जनावरले नोक्सानी नर्गने बेसार खेती तर्फ किसान आर्कषित भएको नगर प्रमुख कृष्ण केसीले बताए। ‘मध्यवर्तीका किसान जंगलि जनावरका आक्रान्त बनेका छन् ’उनले भने, ‘नगदे बाली जंगली जनावरले खाई दिन्छ, यतिबेला बेसार खेतीमा आार्कषित भएका किसान नगरपालिकाले गरेको सह...