काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयता परियोजना एमसीसीमाथि गरिने व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसद बैठकअघि बसेको नेकपा एसको स्थायी समिति बैठकले गठबन्धनमा भएको निर्णयलाई सर्मथन गर्ने निर्णय गरेको हो । तर, व्याख्यात्मक घोषणालाई अमेरिकाले अस्वीकार गरे सम्झौता खारेज हुनुपर्ने विषय उक्त घोषणामा राख्नुपर्ने सर्त नेकपा एसले […]