उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाले सुरुङ निर्माण नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ। यो खबर हामीले आजको नागरिकबाट लिएका हौ। सम्झौता अनुसारको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो। यो आयोजनाको निर्माणको ठेक्का सिएमसीले पाएको छ। कानुनी छिद्रको फाइदा उठाउँदै…