काठमाडौँः दातृ निकाय एसियाली विकास बैङ्क (एडिबी)ले मेलम्ची खानेपानी आयोजनाको काम छोडेर हिँडेको इटालियन ठेकेदार कम्पनी सिएमसी डि रेभेन्नालाई जबर्जस्ती काममा फर्काए भुक्तानी रोक्ने चेतावनी दिएको छ।
मेलम्ची अघि बढाउन साढे १४ करोड अमेरिकी डलर ऋण दिएको एडिबीले आयोजनामा सिएमसीको उपस्थिति अस्वीकार गरेको हो।
एडिबीले सिएमसीलाई फर्काउन खोजे मेलम्चीको बाँकी