मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपूर्ति

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने भएको छ ।   आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको ...

सम्बन्धित सामग्री

खानेपानीका लागि ३७ अर्ब ३५ करोड

सरकारले खानेपानी क्षेत्रका लागि आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । त्यस्तै, आगामी वर्ष चक्रपथ बाहिरसमेत मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि वितरण गरिने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ९२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

चौथो त्रैमासमा नेशनल हाइड्रोपावर २ करोड २१ लाख नोक्सानीमा

भदौ ६, काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनी चौथो त्रैमासमा रू. २ करोड २१ लाख ८२ हजार नोक्सानीमा रहेको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. १ करोड ४ लाख ९६ हजार खुद नाफा आर्जन गरेको थियो । विद्युत् विक्री आम्दानीमा कमी आएकाले नाफा प्रभावित भएको हो ।  अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी ५४ प्रतिशतले कमी आएको हो । अघिल्लो आवमा कम्पनीले विद्युत् विक्री बापत रू. ५ करोड ५७ लाख ८८ हजार आम्दानी गरेकोमा गत आवमा घटेर रू. २ करोड ५४ लाख १४ हजारमा सीमित भएको हो ।  गत आवको साउन र असार महीनामा इन्द्रावति र मेलम्ची नदीहरुमा आएको बाढीको कारणले आयोजनाबाट ५२ दिनसम्म विद्युत् उत्पादन हुन नसेकाले विद्युत् विक्री आम्दानीमा कमी आएको कम्पनीले जानकारी गराएको छ ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५९ लाख रहेको छ । जगेडा कोष भने कम्पनीको रू. ३५ करोड ५१ लाख ५६ हजार ऋणात्मक रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी पनि रू. शून्य दशमलव २१ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ७४ दशमलव ३७ रहेको हो ।                                                                    स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

‘घर बगेजस्तो बग्दो रहेनछ बैंकको ऋण’

आधुनिक सेवासहित मेलम्चीमा पर्यटन प्रवद्र्धनमा समेत सघाउ पु¥याउने उद्देश्यले उनले ३५ करोड लगानी गरेर बजारमा रिसोर्ट सञ्चालनको तयारी गरे । सिन्धुपाल्चोकमै पहिलोपटक लिफ्टसहितको ६ तले भवनमा आफ्नो व्यवसाय गर्ने गरी काम अन्तिम चरणमा पुग्दै थियो । रिसोर्टमा आधुनिक सेवा दिएपछि मेलम्ची बजारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मेलम्चीका सागर श्रेष्ठको सपना त्यतिबेला तुहियो जब उनले […]