काठमाडौं : मेलम्ची आयोजनामा काम गरिरहेका निर्माण व्यवसायी कम्पनीको रकम भुक्तानी नगरे काम रोक्न चेतावनी दिएका छन्।
निर्माण व्यवसायीको ३६ करोड रकम भुक्तानी नगरे काम रोक्ने चेतावनी दिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा कँडेलले भने,‘निर्माण व्यवसायीहरुले