डीएभीलाई अन्तर स्कुल इन्डोर क्रिकेटको उपाधि

५ असोज, काठमाडौं । चौथो सुशील केडिया मेमोरियल अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीएभी स्कुलले जितेको छ । ललितपुरस्थित भनिमन्डलमा सम्पन्न प्रतियोगिताको फाइनलमा डीएभीले मोडर्न इन्डियन स्कुललाई ५ विकेटले हरायो । पहिले ब्याटिङ्ग गर्दै मोडर्न इन्डियनले दिएको १०६ रनको लक्ष्य डीएभीले २ बल बाँकी रहँदा ३ विकेट गुमाएर भेटायो । डीएभीको जितमा आयुष […]

सम्बन्धित सामग्री

अन्तर कलेज टी-२० क्रिकेटको उपाधि वीरगन्जको नेशनललाई

हेटौँडामा सम्पन्न भएको अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वीरगन्जको नेशनल इन्फोटेक कलेजले जितेको छ ।  मंगलबार भएको फाइनल भिडन्तमा हेटौँडाको हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेसलाई चार विकेटले हराउँदै...

विराटनगर अन्तर विद्यालयस्तरीय बास्केटबलको उपाधि लगातार दोस्रोपटक बिकेभिएमलाई

मोरङ- बालकल्याण विद्या मन्दिर (बिकेभिएम) ले विराटनगर अन्तर विद्यालयस्तरीय बास्केटबल कपमा लगातार दोस्रो पटक उपाधि जितेको छ। चौथो संस्करणमा बिकेभिएमको यो दोस्रो उपाधि हो। शुक्रबार विराटनगरको डिपिएस स्कुलको बास्केटबल कोर्टमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा बिकेभिएमले एभरेष्ट स्कुललाई २ अंकको अन्तरले पराजित गर्दै उपाधि रक्षा गर्‍याे। रोमाञ्चक फाइनलमा बिकेभिएमले ३९ अंक हासिल गर्दा एभरेष्ट ३७ अंक जोडेको […]

अन्तर विद्यालय क्रिकेट प्रतियोगिता: सरस्वतीले जित्यो उपाधि

विराटनगरमा जारी अन्तर विद्यालय हब लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती मावि विराटनगरले जितेको छ।...

अन्तर विद्यालय क्रिकेट प्रतियोगिता: सरस्वतीले जित्यो उपाधि

विराटनगरमा जारी अन्तर विद्यालय हब लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती मावि विराटनगरले जितेको छ।...

अन्तर ‘ए’ लेभल बास्केटबलमा बूढानीलकण्ठलाई उपाधि

बूढानीलकण्ठले शुक्रबार छैटौं काष्ठमण्डप कप थ्री बाई थ्री अन्तर ‘ए’ लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।...

अन्तर ‘ए’ लेभल बास्केटबलमा बूढानीलकण्ठलाई उपाधि

बूढानीलकण्ठले शुक्रबार छैटौं काष्ठमण्डप कप थ्री बाई थ्री अन्तर ‘ए’ लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।...

मनास्लु वर्ल्ड स्कुलले जित्यो अन्तर विद्यालय फुटसलको उपाधि

काठमाडौं : मनास्लु वर्ल्ड स्कुलले अन्तर विद्यालय फुटसलको उपाधि जितेको छ। मनास्लुले निजी तथा आवासीय विद्यालय संगठन प्याब्सकले आयोजना गरेको अन्तर विद्यालय कप फुटसलको उपाधि जितेको हो।लुम्बिनी एकेडेमीलाई ६ गोलले पराजित गर्दै मनास्लुले उपाधि जितेको हो। उपाधिसँगै मनास्लुले ट्रफीसहित १० हजार नगद प्राप्त गरेको छ।यस्तै, उपविजेता बनेको लुम्बिनी एकेडेमीले ५ हजार प्राप्त गरेको छ। प्रतियोगितामा २६ विद्यालयको सहभागिता थियो।कार्यक्रमका प्रमुख अतिथि तथा राखेप सदस्य सचिव टंकलाल घिसिङ्ले खेलकुदलाई अतिरिक्त क्रिया

अन्तर स्कुल बास्केटबलको उपाधि ज्ञान निकेतन र निरुपतिलाई

भक्तपुर– छैटौं एभरेष्ट उपत्यकाव्यापी अन्तर स्कुल आमन्त्रित बास्केटबल प्रतियोगिताको सिनियर व्याइजतर्फको उपाधि ज्ञान निकेतन सेकेण्डरी स्कुल काठमाडौंको पोल्टामा परेको छ । भक्तपुरमा बुधबार सम्पन्न  प्रतियोगितामा जुनियर व्याइजतर्फको उपाधि पनि ज्ञान निकेतनले नै जितेको छ । त्यस्तै गर्ल्सतर्फको उपाधि भने निरुपति इंगलिश बोर्डिग हाइस्कुल काठमाडौंले जितेको छ ।  एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको […]

अन्तर नयाँ पत्रिका टेबलटेनिस प्रतियोगिताको उपाधि तिवारी र न्यौपानेलाई

अन्तर नयाँ पत्रिका टेबलटेनिस प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि वसन्ती तिवारी र पुरुषतर्फको उपाधि रवि न्यौपानेले जितेका छन् ।  महिलातर्फको फाइनल खेलमा शान्ति तामाङलाई हराउँदै वसन्ती तिवारीले उपाधि जितेकी हुन् । तेस्रो स्थानका...

अन्तर नगरस्तरीय फुटसलको उपाधि चन्द्रागिरिलाई

काठमाडौँ, २७ भदौ: अन्तर नगरस्तरीय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधि चन्द्रागिरि नगरपालिकाले हात पारेको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर–१० स्थित जी–फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो । तारकेश्वर, चन्द्रागिरि, टोखा र कीर्तिपुर नगरपालिकाको सहभागिता रहेको उक्त प्रतियोगितामा क्रमशः चन्द्रागिरि प्रथम, कीर्तिपुर द्वितीय र टोखा तृतीय भएका थिए । […]