अन्तर कलेज टी-२० क्रिकेटको उपाधि वीरगन्जको नेशनललाई

हेटौँडामा सम्पन्न भएको अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वीरगन्जको नेशनल इन्फोटेक कलेजले जितेको छ ।  मंगलबार भएको फाइनल भिडन्तमा हेटौँडाको हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेसलाई चार विकेटले हराउँदै...