अन्तर विद्यालय क्रिकेट प्रतियोगिता: सरस्वतीले जित्यो उपाधि

विराटनगरमा जारी अन्तर विद्यालय हब लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती मावि विराटनगरले जितेको छ।...

सम्बन्धित सामग्री

कर्णालीलाई ऐतिहासिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीले जनकपुरमा सम्पन्न महेन्द्र नारायण निधी टि२० क्रिकेट प्रतियोगिता फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले हराउँदै ऐतिहासि उपाधि जितेको छ । कर्णालीले आफ्नो क्रिकेट इतिहासमा कुनैपनि राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक उपाधि जित्दै इतिहास रच्न सफल भएको हो । जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.१ ओभरमा ८९ […] The post कर्णालीलाई ऐतिहासिक उपाधि first appeared on Hamro Khelkud.

कोशीलाई यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले सिएम कप यू१६ राष्ट्रिय प्रतियोगिता फाइनलमा बागमी प्रदेशलाई ३५ रनले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । बागमतीका कप्तान सार्थक धितालले ३४ बलमा ४ चौकासहित सर्वाधिक ३३, सुर्यांशु कोइराला […]

अन्तर विद्यालय क्रिकेट प्रतियोगिता: सरस्वतीले जित्यो उपाधि

विराटनगरमा जारी अन्तर विद्यालय हब लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती मावि विराटनगरले जितेको छ।...

बैतडीमा नेपाल–इण्डो टी- २० क्रिकेट प्रतियोगिता

बैतडी : प्रथम नेपाल– इण्डो खुला टी- २० क्रिकेट प्रतियोगिता बुधबार शुरु हुँदैछ। पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४० हजार र उपविजेता टोलीलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए।यस्तै म्यान अफ द सिरिजलाई नगद ३ हजार, बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार ५००य, बेस्ट बलरलाई नगद एक हजार ५, बेस्ट

पत्रकार महासंघ पर्साले जित्यो फेलोसिप क्रिकेट प्रतियोगिताको उपाधि

२ पुस, वीरगञ्ज । सेकेण्ड फेलोसिप क्रिकेट प्रतियोगिता २०२२ को उपाधि नेपाल पत्रकार महासंघ पर्साले जितेको छ । वीरगञ्जस्थित ज्ञानदा एकडेमीमा शनिबार आयोजित प्रतियोगितामा रोटरी क्लबलाई ९ बिकेटले हराउँदै पत्रकार महासंघ विजयी भएको हो । ६ ओभरको खेलमा रोटरी क्लबले ६२ रनको लक्ष्य दिएको थियो । महासंघले ३ बल अगाडि नै १ विकेटको क्षतिमा लक्ष्य […]

पल स्टर्लिङ १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा आबद्ध

६ भदौ, काठमाडौं । आयरल्यान्डका ब्याटिङ अलराउण्डर पल स्ट्रलिङ १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा आवद्ध भएका छन् । उनी द हन्ड्रेड टिम साउर्थन ब्रेभमा आवद्ध भएका हुन् । द हन्ड्रेडमा इ‌ंग्ल्याण्ड र वेल्सका टिमले प्रतिस्पर्धा गर्छन् । गत संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उपाधि जिताएका स्टर्लिङ फाइनल खेलमा ३६ बलमा ६१ रन बनाउँदै ‘प्लेअर […]

तिलोत्तमा प्रिमियर लिगको उपाधि नेपथ्य ज्ञानोदय गोल्ड्सलाई

२५ चैत,बुटवल । रुपन्देहीको सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता तिलोत्तमा प्रिमियर लिगको उपाधि नेपथ्य ज्ञानोदय गोल्ड्सले जितेको छ । तिलोत्तमा–६ स्थित नव जीवन क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा जेभी वारियर्सलाई ३ विकेटले हराउँदै नेपथ्यले उपाधि जितेको हो । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेताले उपाधिसँगै नगद ४ लाख रुपैयाँ र मेडल तथा […]

भोताङलाई पाँचपोखरी टि२० को उपाधि, सार्थक सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी भोताङ क्रिकेट टिमले पाँचपोखरी टि२० जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । भोताङले फाइनलमा पाँचपोखरी क्रिकेट क्लबलाई ६८ रनले हराउँदै उपाधि जितेको हो । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भोताङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । तल्लोक्रमका पेम्बा तामाङले ३६ […]

एपिएफलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर किशोर महतो र अमर सिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १ […]

ठूलापोखरालाई छत्रदेव प्रिमियर लिगको उपाधि

अर्घाखाँची (हाम्रो खेलकुद) – ठूलापोखरा वारियर्सले लगातार दोस्रो पटक छत्रदेव प्रिमियर लिग क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । साविक विजेता ठूलापोखराले शनिबार फाइनलमा कालिका वारियर्सलाइ ३८ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको छ । छत्रदेव रंगशालामा फाइनलमा टस जितेर ब्याटिङ रोजेको ठूलापोखरा १९.४ ओभरमा १ सय ४२ रनमा अल आउट भएको थियो । ठूलापोखराको […]