मनास्लु वर्ल्ड स्कुलले जित्यो अन्तर विद्यालय फुटसलको उपाधि

काठमाडौं : मनास्लु वर्ल्ड स्कुलले अन्तर विद्यालय फुटसलको उपाधि जितेको छ। मनास्लुले निजी तथा आवासीय विद्यालय संगठन प्याब्सकले आयोजना गरेको अन्तर विद्यालय कप फुटसलको उपाधि जितेको हो।लुम्बिनी एकेडेमीलाई ६ गोलले पराजित गर्दै मनास्लुले उपाधि जितेको हो। उपाधिसँगै मनास्लुले ट्रफीसहित १० हजार नगद प्राप्त गरेको छ।यस्तै, उपविजेता बनेको लुम्बिनी एकेडेमीले ५ हजार प्राप्त गरेको छ। प्रतियोगितामा २६ विद्यालयको सहभागिता थियो।कार्यक्रमका प्रमुख अतिथि तथा राखेप सदस्य सचिव टंकलाल घिसिङ्ले खेलकुदलाई अतिरिक्त क्रिया