अन्तर स्कुल बास्केटबलको उपाधि ज्ञान निकेतन र निरुपतिलाई

भक्तपुर– छैटौं एभरेष्ट उपत्यकाव्यापी अन्तर स्कुल आमन्त्रित बास्केटबल प्रतियोगिताको सिनियर व्याइजतर्फको उपाधि ज्ञान निकेतन सेकेण्डरी स्कुल काठमाडौंको पोल्टामा परेको छ । भक्तपुरमा बुधबार सम्पन्न  प्रतियोगितामा जुनियर व्याइजतर्फको उपाधि पनि ज्ञान निकेतनले नै जितेको छ । त्यस्तै गर्ल्सतर्फको उपाधि भने निरुपति इंगलिश बोर्डिग हाइस्कुल काठमाडौंले जितेको छ ।  एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको […]

सम्बन्धित सामग्री

एक्सेल्सियर र ज्ञान निकेतन क्वाटरफाइनलमा

काठमाडौं । द एक्सेल्सियर स्कुल र ज्ञान निकेतन दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एक्सेल्सियरले कान्तिपुरलाई ३१–१३ ले पराजित ग¥यो । एक्सेल्सियरको जितमा राजीव थापाले ९ अंक योगदान गरे । आयुश रावलको २० अंक सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई ५०–४१ ले हरायो । जुनियर ब्वाइजमा एन्जल्स हार्टले […]

ज्ञान निकेतन र जेबी इङ्लिसलाई सफलता

ज्ञान निकेतन र जेबी इङ्लिस स्कुलले आइतबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सफलता पाएका छन्।...

ज्ञान निकेतन र जेबी इङ्लिसलाई सफलता

ज्ञान निकेतन र जेबी इङ्लिस स्कुलले आइतबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सफलता पाएका छन्।...

नृत्य प्रतियोगितामा नवदीप विद्या निकेतन प्रथम

डोटी । महाशिवरात्रि तथा सेना दिवसको पूर्व सन्धयामा डोटीको सिलगढीमा रहेको भैरवप्रसाद गणले आयोजना गरेको खप्तड–शैलेश्वरी अन्तर विद्यालय नृत्य प्रतियोगितामा नवदीप विद्या निकेतन बोर्डिङ स्कुल सलेना प्रथम भएको छ। यसैगरी, पवित्र माध्यमिक विद्यालय सिलगढी द्वितीय र सरस्वती माध्यमिक विद्यालय रानागाउँ तृतीय भएको छ। प्रतियोगितामा प्रथम हुनेले १५, द्वितीयले १० र तृतीयले ५ हजार नगद पुरस्कारसहित […]

विश्व निकेतन स्कुलसँग अभिभावक आक्राेशित

काठमाडौं । आशीक झाले चिकित्साशास्त्र अध्ययन संस्थानमा पहिलो नम्बरमा नाम निकालेर इतिहास बनाएको त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माध्यमिक विद्यालयले जति ख्याति कमाएको छ, आर्थिक अनियमिताले त्यति नै बद्नाम बनेको छ । कम्प्युटर, होटल म्यानेजमेन्ट, विशेष कक्षा, परीक्षा फारम र अनुपस्थित शुल्क तथा पुनः परीक्षाका नाममा स्कुलले लिने शुल्कले अभिभावकको डाढ सेकेको छ । सामुदायिक स्कुलमा […] The post विश्व निकेतन स्कुलसँग अभिभावक आक्राेशित appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रमद्वारा ‘ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवन उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बागडोलस्थित ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको शनिबार उद्घाटन गरेका छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा सो भवन उद्घाटन गरिएको हो । ज्येष्ठ नागरिकका लागि यो भवन एक नमुना वृद्घाश्रमको रुपमा रहेको छ र उनीहरूको उचित हेरचाहका लागि आधुनिक, अपांगमैत्री संरचनाको सुविधा छ । यस भवनमा ११० […]

‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ उद्घाटन

काठमाडौँ– ललितपुरको बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा प्रधानमन्त्री शेरबहादुर देउवाले भवनको उद्घाटन गरेका छन् । जेष्ठ नागरिकका लागि यो भवन एक नमुना वृद्घाश्रमको रुपमा रहेको र उनीहरुको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधा ज्यापु समाजले जनाएको छ । […]

ललितपुरको बागडोलस्थित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’को उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवन उद्घाटन गरेका छन्। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा शनिबार उक्त भवनको उद्घाटन गरेका...

भक्तपुरमा आदर निकेतन निर्माणमा जोड

भक्तपुमा वृद्धवृद्धाहरु राख्नका लागि आदर निकेतन निर्माण गर्नुपर्नमा जोड दिइएको छ । भक्तपुर नगरपालिकाको आइतबारको दशौं नगरसभाको बैठकमा सहभागी सभासदहरुले शिशुहरुलाई राख्न शिशु स्याहार जस्तै नगरभरिका वृद्धवृद्धाहरुको व्यवस्थापनका लागि आदर निकेटन राख्नुपर्नेमा...