भैरहवा– वार्षिक लक्ष्य पार गर्न नसकेको भैरहवा भन्सार कार्यालयले यो आर्थिक वर्षको पहिलो महिनामा पनि लक्ष्य पार गर्न सकेन । मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको कार्यालयले ७० दशमलव ९८ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा २९ प्रतिशतले कम हो । भन्सार कार्यालयलाई भन्सार विभागले साउन महिनाका […]