काठमाडौं । लामो समयदेखि चर्चामा रहेको तर कार्यान्वयनमा आउन नसकेको काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहरको व्यवस्थापन गर्ने स्थान अझै पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहर ब्यवस्थापन गर्ने घोषणा गरेपनि त्यो स्थान अहिलेसम्म पहिचान हुन नसक्दा राजधानीवासीले छुट्याएको कुहिने फोहोर अहिले अलपत्र परेको छ । कुहिने फोहोर ब्यवस्थापनका लागि […]