मोरङ – प्रदेश १ राजधानी विराटनगरमा बढ्दो ट्राफिक समस्या व्यवस्थापन कार्य चाँडै सुरु हुने प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताएका छन्। विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार आयोजित ‘महानगरको ट्राफिक व्यवस्थापन’ सम्बन्धी छलफल कार्यक्रममा मन्त्री घिमिरेले ट्राफिक व्यवस्थापनका लागि सरोकारवालासँग समन्वय गरिने बताए। दैनिक जनताले भन्दै आए पनि सुदूरपश्चिम प्रदेशबाट विराटनगर आएका प्रदेश […]