काठमाडौंको फोहोर व्यवस्थापन दसकौं लामो समस्या हो र फोहोर व्यवस्थापनको प्रमुख समस्या अव्यवस्थित सहरीकरणको उपज हो । नेपालमा भइरहेको अन्य क्षेत्रको सहरीकरणको प्रकृति काठमाडौंको भन्दा भिन्न छैन । यही रीत कायम रहेमा भोलिका दिनमा सबै सहर अर्थात् नगरपालिकाले यो समस्या झेल्नुपर्नेहुन्छ । सहरीकरण भनेको निश्चित भौगोलिक क्षेत्रमा जनघनत्व वृद्धि हुनु हो । ग्रामीण जनसंख्या […]
The post सहरीकरणको व्यवस्थापन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.