रातारात ८७ घर खरानी

कालिकोटको पलाँता गाउँपालिका–१ मा रहेको एक वस्तीमा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। खाडा भनिने गाउँको न्यौपानेवाडामा आईतबार राति आगलागी भएको हो। आगलागीबाट घरहरु पूर्ण रुपमा नष्ट भएका छन्। ७ जना मानिस घाईते भएका छन्।

सम्बन्धित सामग्री

रुसी प्रहारबाट ६ युक्रेनीको मृत्यु, दर्जनौँ घाइते

किभ– युक्रेनको ओडेसा सहरमा रुसी मिसाइल आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । रुसको सेनाले युक्रेनको दक्षिणी सहर ओडेसामा रातारात मिसाइल प्रहार गर्दा उनीहरूको मृत्यु भएको हो  ।  उक्त हमलामा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । आक्रमणबाट धेरै घर, पसल र गोदाममा क्षति पुगेको […]

पहिरोले घरबारी सबै लग्यो, सरकारी राहत पाँच केजी चामल

खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका विष्ट परिवारले आफ्नो घर छोडेको करिब डेढ वर्ष हुन थाल्यो । गत वर्ष असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षापछिको पहिरो आउँदा विष्ट परिवारले रातारात भागेर ज्यान जोगाएको थियो । ढल्नै लागेका घरबाट सामान ओसार्दै नजिकै रहेको खापरदेव क्याम्पसको भवनमा आश्रय लिएका थिए उनीहरू । विष्ट टोलको आँगनदेखि वरिपरि पहिरोमय […]

सरकारी जमिनमा रातारात बन्यो माओवादी निकट निजामती कर्मचारी संगठनको टहरा

चितवन । अदालतको आदेशको अटेर गरी सरकारी जमिनमा रातारात आफ्नो कार्यालय बनाएको चितवनको नेकपा माओवादी निकट कर्मचारी संगठनले सरकारी जग्गाबाट आफूलाई हटाए आन्दोलन गर्ने चेतावनी दिएको छ। भोगचलनको लागि यातायात व्यवस्था कार्यालय चितवनसँग सम्झौता भएको जिल्ला समन्वय समितिको जमिनमा रातारात घर बनाएका नेकपा माओवादी निकट नेप...

सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाउँदै धरान उपमहानगर

फागुन १६, धरान । धरान उपमहानगरपालिकाले २०७२ यता अनधिकृतरुपमा टहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ ।  धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृतरुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएकोे हो । आइतवार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए ।  सर्वपक्षीय बैठकले २०७२ सालपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती क्रमबद्धरुपमा हटाउने निर्णय गरेको उनको भनाइ थियो ।  उक्त कार्यको सुरुआत वडा नं १७ स्थित नयाँ अतिक्रमित क्षेत्रबाट गरिने भएको छ । धरान उपमहानगरपालिका वडा नं १७ देवीथान र कालापानीलगायत विभिन्न खोलाको किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्ने क्रम नरोकिएकाले स्थानीय राजनीतिक दलका पदाधिकारी तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा उपमहानगरले छलफल गराएको थियो ।  खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुग्नाका साथै नगरको सुन्दरता नै कुरुप हुनेगरी गरिएको अतिक्रमण हटाउनु पर्नेमा सबैले बैठकमा प्रतिबद्धता जानकारी दिएका थिए । सुकुम्बासीको नाममा खुला क्षेत्र र खोला किनार अतिक्रमण गरी बस्ती बसाउने क्रम बढेको र उनीहरुलाई दलका नेताहरुले नै उक्साउने गरेको पाइएको बताइएको थियो । रासस

रातारात अमिताभ बच्चनको घर अगाडि टाँसियो पोस्टर

बलिउडका महानायक अमिताभ बच्चनको एक तस्वीर अहिले चर्चामा रहेको छ । मुम्बईको जुहूस्थित उनको आफ्नो घरबाहिर उनको फोटोसहितको पोस्टर टाँसिएको छ ।  पोस्टर बुधवार बेलुका टाँसिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  यो पोस्टर राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेना (एमएनएस)ले टाँसेको हो ।  यस पोस्टरमा अमिताभलाई दिल देखाउन अनुरोध गरिएको छ ।  पोस्टरमा भनिएको छ, यहाँ ज्ञानेश्वर बाटोलाई चौडा बनाउने काम भइरहेको छ, जसका लागि अमिताभ बच्चनको ठूलो दिल देखाउन र प्रशासनको मद्दत गर्न आग्रह गरिन्छ ...

कटारी नगरपालिकाका मेयरका मेयर, उपमेयरका सहित पाँच घरमा तोडफोड

उदयपुर / उदयपुरको कटारी नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, इन्जिनियरको घर तोडफोड गरेको छ । कटारी नगरपालिका ४ सिम्ले स्थित नगरपालिका भवन बनाउनको लागि छुटिएको जग्गामा स्थानीयहरुले रातारात घर बनाएपछि नगरपालिकाले बुधबार विहान घर भत्काएको थियो । सार्वजनिक जग्गा किता नं. १०८, ७८ र १८८ गरी २ विगहा ६ कठ्ठा जग्गामा निषेधज्ञाको मौका छोपी रातारात घर... The post कटारी नगरपालिकाका मेयरका मेयर, उपमेयरका सहित पाँच घरमा तोडफोड appeared first on Purbeli News.

काेराेना कहर : रातारात उपत्यका छोड्नेकाे घुइँचाे (तस्बिरहरू)

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्न लगाइएको निषेधाज्ञा कहिलेसम्म जारी रहन्छ भन्ने टुङ्गो नभएपछि काठमाडौं उपत्यका छोडेर घर फर्किनेको घुइँचो लागेको छ । पछिल्लो समय कोरोनाको संक्रमण दर उच्च भएपछि कोरोनाको त्रासले रातारात हजारौं मान्छेहरु उपत्यका छोड्न थालेका छन् ।  पछिल्लो पटकको निषेधाज्ञामा स्थानीय सरकारको सिफारिसमा घर जान दिने निर्णय...

जब घर नजिकै भेटियो ह्वेलको बान्ता, महिला बनिन् रातारात करोडपति

थाइल्याण्डमा एकजना महिलाले समुद्री तटीय क्षेत्रमा रहेको आफ्नो घर नजिकै ह्वेलको बान्ता भेट्टाइन् । ठूलो आकारको त्यो डल्लो बहुमूल्य थियो र उनलाई रातारात करोडपति बनाइदिएको छ । सिरिपोन नियामरिन आँधीसहितको वर्षा रोकिएसँगै तटीय क्षेत्रमा रहेको आफ्नो …

बर्दिया : सुकुम्वासी बस्तीमा बनाइएका घर वन कार्यालयको टोलीले भत्काउन थाल्यो

बर्दिया – ठाकुरबाबा नगरपालिका ३ नेउलापुर गाउँको सुकुम्वासीबस्ती चटकपुरमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी रातारात नयाँ घर बनाएको भन्दै डिभिजन वन कार्यालय गुलरिया बर्दियाबाट आएको टोलीले भत्काउन थालेको छ । राष्ट्रिय वन क्षेत्रअन्तर्गत पर्ने चटकपुर सुकुम्वासीबस्तीमा धेरै वर्ष अघिदेखि ३३ घर परिवारको बसोबास रहेको थियो । नयाँ ५६ घर निर्माण भएको जानकारी आएपछि डिभिजन वन कार्यालय गुलरियाबाट आएको प्रहरीसहितको टोलीले वन क्षेत्रमा नयाँ निर्माण गरिएका घर भत्काउन थालेको हो ।  डिभिजन वन कार्यालय गुलरियाब...

आसियाना एयरलाइन्सबाट आएका १२ यात्रुको पिसीआर परीक्षण अयोग्य भएपनि घर जान दिइयो

काठमाडौं। कोरियाको आसियाना एयरलाइन्सबाट आएका सबै यात्रुलाई रातारात घर पठाइएको छ। शनिबार चार्टरमा आएको विमानमा १२ जनाको पिसीआर रिर्पोट