रातारात अमिताभ बच्चनको घर अगाडि टाँसियो पोस्टर

बलिउडका महानायक अमिताभ बच्चनको एक तस्वीर अहिले चर्चामा रहेको छ । मुम्बईको जुहूस्थित उनको आफ्नो घरबाहिर उनको फोटोसहितको पोस्टर टाँसिएको छ ।  पोस्टर बुधवार बेलुका टाँसिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  यो पोस्टर राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेना (एमएनएस)ले टाँसेको हो ।  यस पोस्टरमा अमिताभलाई दिल देखाउन अनुरोध गरिएको छ ।  पोस्टरमा भनिएको छ, यहाँ ज्ञानेश्वर बाटोलाई चौडा बनाउने काम भइरहेको छ, जसका लागि अमिताभ बच्चनको ठूलो दिल देखाउन र प्रशासनको मद्दत गर्न आग्रह गरिन्छ ...

सम्बन्धित सामग्री

वेब सिरिज 'घर बट इन अमेरिका'को फस्ट लुक पोस्टर सार्वजनिक - NepaliPatra

काठमाडौँ। अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। यस सिरिजको निर्देशन बिमलेश अधिकारीले गरिरहेका छन्, जसले हालै सामाजिक सञ्जालमार्फत फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरेका छन्। पोस्टर सार्वजनिक गर्दै बिमलेशले लेखेका छन्, “नमस्कार! हाम्रो वेब सिरिज ‘घर बट इन अमेरिका’को […]

‘बोक्सीको घर’ को फर्स्टलुक पोस्टर रिलिज

काठमाडौं- अभिनेत्री केकी अधिकारीले निर्माण गरेको ‘बोक्सीको घर’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। बैशाख १४ गते रिलिज हुने सिनेमाको बिहीबार फर्स्टलुक पोस्टर रिलिज गरिएको हो। सार्वजनिक पोस्टर पूर्णरूपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ। पोस्टर सिनेमाको नामसँग मिल्ने गरी बिम्बात्मकरूपमा डिजाइन गरिएको छ। नेपाली समाजमा बोक्सीले ‘कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा […]

बुद्धिसागरको कथामा फिल्म ‘घर नम्बर २’ निर्देशन गर्दै दीपेन्द्र के खनाल

काठमाडौं । दीपेन्द्र के खनालले सामाजिक कथावस्तुमा नयाँ फिल्म ‘घर नम्बर २’ निर्देशन गर्ने भएका छन् । शुक्रबार टिजर पोस्टर सार्वजनिक गर्दै उनले यो फिल्म ‘के घर के डेरा’को सिरिज हुने उल्लेख गरेका छन् । यो फिल्मको पटकथा साहित्यकार बुद्धिसागरले लेखिरहेका छन् । सन् २०८१ को तिहारमा प्रदर्शन मिति तय गरिएको छ । ‘अहिले स्क्रिप्ट […]

‘के घर के डेरा’को पोस्टर रिलिज, ‘छक्कापञ्जा ४’सँग भीडन्त निश्चित भएको हो ?

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित मल्टिस्टारर फिल्म ‘के घर के डेरा’को थिएट्रिकल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, आशान्त शर्मा, रविन्द्र झा फिचर्ड छन् । सार्वजनिक दुई पोस्टरले दुई कथा भन्छन् । एकमा कलाकारहरु आ–आफ्नो चरित्रमा छन् र अर्कोमा विपिन र वर्षालाई अनस्क्रिन […]

पोष्टरमा यस्तो देखियो ‘के घर के डेरा’

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । पात्रहरुको मनोदशा चित्रण गरिएको फिल्ममा एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यको मनोदशा  देख्न सकिन्छ । पोष्टरमा अभिनेता दयाहाङ राई, अभिनेत्री सुरक्षा पन्त र बाल कलाकार आयुशी ढकाल देखिएका छन् ।महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा  दयाहाङ, सुरक्षा र आयुशीका अलावा लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश

‘के घर के डेरा’को थिम पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘के घर के डेरा’को थिम पोस्टर रिलिज भएको छ ।  सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ ।  एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा चित्रण गरिएको छ । दयाहाङ राई निदाइरहेका छन् । अभिनेत्री सुरक्षा पन्तलाई निराशाजनक अवस्थामा देखिन्छ भने बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण...

फिल्म ‘के घर, के डेरा’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित ‘के घर, के डेरा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको अफिसियल पोस्टरसँगै क्यारेक्टर पोस्टरसमेत सार्वजनिक गरिएको हो। आगामी कार्तिक ४ मा रिलिज हुने फिल्मको अफिसियल पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झाले स्थान पाएका छन्। रिलिज भएकामध्ये दुईवटा…

चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । आगामी कार्तिक ४ गते रिलिज हुने चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको फिल्मको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा देखिएका छन् । एक पोस्टरमा विपिनले चुरोटको बट्टाबाट काजु झिकेर खाँदै गरेको देख्न सकिन्छ भने दोस्रो पोस्टरमा टाई, […]

‘के घर के डेरा’ पोस्टर : दयाहाङ र विपिनको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं । तिहार छेकोमा प्रदर्शन हुन लागेको फिल्म ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । रिलिज भएकामध्ये दुईवटा क्यारेक्टर पोस्टर हुन्, जहाँ दयाहाङ राई र विपिन कार्की चित्रित छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्म कात्तिक ४ गते प्रदर्शन हुँदैछ । काठमाडौंमा डेरा गरी बस्नेको दुःखजिलो जीवन चित्रण गर्ने फिल्ममा सुरक्षा पन्त, […]

उम्मेदवारलाई प्रश्न, ‘मुसहर बस्तीमा कहिले छाइएला छानो ?’

स्थानीय चुनावले सहर बजारदेखि गाउँघरसम्म उम्मेदवारहरूको ताँती लागेको छ । ओझेलमा रहेको जनकपुरधाम–२०, बसहियाको मुसहर बस्तीमा पनि अहिले भोट माग्ने नेताहरूको लर्को लागिरहेको छ । स्थानीय सुबोध माझीका अनुसार घर मूली नभेटिए नेताहरूले बालबालिकाको हातमा पम्पलेटहरु थमाएर जाने गरेका छन् । मुसहर बालबालिकाले ती पोस्टर, पम्पलेट पढ्दैनन् । बरु झण्डासँगै पोस्टर, पम्पलेट टाँगेर बस्ती झकिझकाउ पारेका छन् । सुबोध माझी विगत सम्झिन्छन्, ‘यस अघिको चुनावको बेला पनि नेताहरूले झुपडी हटाएर घर बनाइदिन्छु भन