आसियाना एयरलाइन्सबाट आएका १२ यात्रुको पिसीआर परीक्षण अयोग्य भएपनि घर जान दिइयो

काठमाडौं। कोरियाको आसियाना एयरलाइन्सबाट आएका सबै यात्रुलाई रातारात घर पठाइएको छ। शनिबार चार्टरमा आएको विमानमा १२ जनाको पिसीआर रिर्पोट

सम्बन्धित सामग्री

थप ४८ जनामा कोरोना पुष्टि

काठमाडौं । थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ । थप दुई हजार ५१२ जनाको पिसीआर परीक्षण गरिएको थियो । हालसम्म पिसीआर परीक्षण गराउनेको संख्या २२ लाख १० हजार ४३४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार १७७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६१ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९२९ सक्रिय संक्रमित रहेका छन् । हाल ५१ संक्रमित क्वारेन्टिनमा रहनुभएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार ११२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।(रमसस)

आइसियुमा १६१ र भेन्टिलेटरमा ३५ जना उपचाररत

नेपालमा थप ३४८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर चार हजार ९५६ जनाको पिसीआर परीक्षण भएकामा २१९ पुरुष र १२९ महिलामा कोरोना पुष्टि भएको हो । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ६७ हजार ९९२ पुगेको छ । अहिले देशभर तीन हजार ८६१ कोरोना सङ्क्रमित छन् । थप ४११ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६२ हजार २५९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । गत २४ घण्टामा थप चारको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९६९ पुग...

प्रदेश नं १ मा १४४ सङ्क्रमित निको भए, ३७ थप

मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १४४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुनेहरुमा होम आइसोलेसन र विभिन्न जिल्लाका कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेहरुको सङ्ख्या २८ हजार ४३० पुगेको छ ।सोही अवधिमा प्रदेशमा ३०९ जनाको पिसीआर परीक्षण गरिएकोमा १३ महिला र २४ पुरुष गरी ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुने सङ्क्रमितहरुमा झापामा १८, मोरङमा नौ, सुनसरीमा छ, धनकुटा र इलाममा एक÷एक र प्रदेश बाहिरका दुई जना रहेका

प्रदेश नं १ मा १४४ सङ्क्रमित निको भए, ३७ थप

मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १४४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुनेहरुमा होम आइसोलेसन र विभिन्न जिल्लाका कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेहरुको सङ्ख्या २८ हजार ४३० पुगेको छ ।सोही अवधिमा प्रदेशमा ३०९ जनाको पिसीआर परीक्षण गरिएकोमा १३ महिला र २४ पुरु...

पीसीआर परीक्षण बिना हुम्ला पुगेका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

सिमकोट :  जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो।          कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै

खोटाङ कोरोना सङ्क्रमित मुक्त

खोटाङ : सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा फरक-फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो।   १० स्थानीय तह रहेको जिल्लामा हालसम्म एक हजार ५७५ जनाको पिसीआर परीक्षण गर्दा २१ जनाल...

पिसीआर परीक्षण गरेर सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमित बनेकाहरूलाई सङ्क्रमणबाट मुक्त

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका सात पुरुष, तीन महिला, चौकुने गाउँपालिकाका दुई महिला, एक पुरुष, सुदुरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुष र पहिचान हुन बाँकी एक महिलामा गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।