काेराेना कहर : रातारात उपत्यका छोड्नेकाे घुइँचाे (तस्बिरहरू)

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्न लगाइएको निषेधाज्ञा कहिलेसम्म जारी रहन्छ भन्ने टुङ्गो नभएपछि काठमाडौं उपत्यका छोडेर घर फर्किनेको घुइँचो लागेको छ । पछिल्लो समय कोरोनाको संक्रमण दर उच्च भएपछि कोरोनाको त्रासले रातारात हजारौं मान्छेहरु उपत्यका छोड्न थालेका छन् ।  पछिल्लो पटकको निषेधाज्ञामा स्थानीय सरकारको सिफारिसमा घर जान दिने निर्णय...