ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका

अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ । ग्यापुको अफिलिएट प्रोग्राम अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘सेयर एण्ड अर्न’ र ‘अर्न पर क्लिक’ ल्याएको हो । ‘रिफर एण्ड अर्न’ का लागि प्रयोगकर्ताले सर्वप्रथम ग्यापुको एप डाउनलोड गरि लगइन गर्नुपर्ने हुन्छ । ग्यापुमा रहेको आफ्नो प्रोफाइल लिंकलाई साथीहरूसँग...

सम्बन्धित सामग्री

घरमै बसेर पढ्नुस् त्रिवि पुस्तकालयका शोधपत्रहरु

२१ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को केन्द्रीय पुस्तकालयमा भएका शोधपत्र तथा जर्नलहरु अब घरमै बसेर पढ्न पाइने भएको छ । लामो प्रयासपछि पुस्तकालयलाई ई-पुस्तकालयमा रुपान्तरण गरिएको प्रमुख पूर्णलाल श्रेष्ठ बताउँछन् । ‘धेरै वर्ष अगाडिदेखि पुस्तकालय प्रविधिमैत्री बनाउने भनेको थियौं, तर भइरहेको थिएन,’ उनले भने, ‘कोभिडका कारण भौतिक रुपमा पुस्तकालय पुगेर अध्ययन गर्न सम्भव […]

युवतीको मोटोपन बन्यो वरदान, घरमै बसेर कमाउँछन् लाख रुपैयाँ

मोटोपन कम गर्न मानिसले हजारौं रुपैयाँ खर्च गर्छन्। तर हामी तपाईलाई एक यस्तो युवतीसँग परिचय गराउँदैछौ  जसको लागि मोटोपन वरदान बनेको छ। २२६ केजी तौल भएकी महिलाले घरमै बसेर महिनामा लाखौं रुपैयाँ कमाइरहेकी छन् । २५ वर्षको उमेरमा यी युवतीको तौल २२६ केजी छ । यस्तो मोटोपनामा मानिसहरूलाई हिड्न गाह्रो हुन्छ, तर, बेलायतकी डेनियल बिर्चको […]

इटहरीमा घरमै बसेर कर तिर्न सकिने

काठमाडौं :  इटहरी उपमहानगरपालिकामा अब घरमै बसेर कर तिर्न सकिने भएको छ। माेवाइलबाट सम्पति कर, व्यवसायिक कर, बहाल कर तिर्न सकिने भएको हो। शुक्रबार बिहान नगरप्रमुख द्धारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरे।घुँडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरिरहेकी उपप्रमुख लक्ष्मी गौतमले पनि आजै कर भुक्तानी गरेकी छिन्। शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले इटहरी उपमहानगरपालिकालाई पेपरलेस बनाउने अवधारणा अन्तर्गत अनलाइनबाटै कर तिर्ने सेवा सुरू गरिएक

साउने सोमबार घरमै बसेर मनाऔं, देवघाटमा भीड नगरौं

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आउदै गरेका सवै चाडपर्व घरभित्रै बसेर मनाउन आग्रह गरेको छ । साउने सोमवारको पहिलो दिन देवघाट लगायत नदी किनारमा नुहाउनेहरुको भीड लाग्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो । कोभिड १९ को संक्रमणको उच्च जोखिम रहेका कारण सोको रोकथाम तथा नियन्त्रणका लागि सवै मठ, मन्दिर, मस्जिद, […]

घरमै बसेर जग्गा खरिद बिक्री गर्न अभ्यास सुरु

भूमि व्यवस्थापन विभागले घरमै बसेर सेयर खरिद बिक्री गरे झैं जग्गा खरिद बिक्री तथा कारोबार गर्न सक्ने अभ्यास सुरु  गरेको छ।   आगामि वर्षदेखि देशको कुनै ठाउँबाट यो प्रणाली सुरु गरी एक दुई वर्षमै देशभर लागु गर्ने भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। ‘आगामि आर्थिक वर्षभित्र देशको न कुनै ठाउँमा यो प्रणाली लागु गर्छौं,’ पौडेलले भने। उक्त प्रणालीलाई अघि बढाउन विभागले बुधबारदेखि देशका १ सय २६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली प्रारम्भ गरेको छ।  यसअघि अनलाइन प्रणालीमा नज...

घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने

एजेन्सी, २९ वैशाख । घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स दक्षिण कोरियाका बजारमा किन्न पाइने भएको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि फार्मेसी, सुपरमार्केट, र अनलाइन च्यानलहरुमा समेत सजिलै पाइन थालेको हो । जीएस–२०, सेभेन–११ तथा अन्य साना […]

घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगकाे अनुराेध

काठमाडौं : मुस्लिम समुदायका धर्मावलम्बीलाई घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगले आग्रह गरेको छ। पछिल्लो समय देशभर कोरोना महामारीको संक्रमण बढेपछि सामूहिक रुपमा उपस्थित नभई आ-आफ्नै घरमा इफ्तार गर्न आयोगले अनुरोध गरेको हाे। शुक्रबार पढिने नमाज निश्चित जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पूर्ण मुस्लिम समूदायका मानिसले सामाजिक दूरी, मास्क र स्यानिटाइजर प्रयोग गरी नमाज पढ्नलाई आयोगले जारी गरेकाे अपीलमा उल्लेख छ।

कोरोनाको डर : घरमै बसेर होली मनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमितको संख्या बढ्दै गएकोले संक्रमणको जोखिम पनि बढेको भन्दै घरमै बसेर होली मनाउन अनुरोध गरेका हुन्।

घरमै बसेर थाहा पाउन सकिनेछ खेतबारीको माटोको गुणस्तर

१२ फागुन, काठमाडौं । कृषकले घरमै बसीबसी आफ्नो जमिनको गुणस्तर थाहा पाउन सक्ने प्रविधि सरकारले बुधबारबाट प्रयोगमा ल्याएको छ । नेपालको माटोको डिजिटल नक्सामार्फत किसानहरुले आफ्नो घर मै बसेर मोबाइल तथा कम्प्युटरको सहायतामा जमिनको गुणस्तर थाहा पाउन सकिने नेपाल कृषि अनुसन्धान परिषद् नार्कले जनाएको छ । दक्षिण एसियामै नेपालमा पहिलोपटक तयार पारिएको दाबी गरिएको उक्त […]