जाने होइन पाथीभरा ?

पाथीभरा देवीको दर्शनका लागि अहिले उपयुक्त समय होइन । मंसिर लागेसँगै चिसो बढ्दा दर्शनार्थीको संख्या घट्दै जान्छ । तर, यसपटक मंसिरको तेस्रो साता लागिसक्दा पनि पाथीभरा दर्शन गर्न जानेहरूको चहलपहल पहिले जस्तो घटेको छैन ।अटल सौभाग्यकी प्रतीक मानिने पाथीभरा देवीको दर्शनका लागि विशेष गरी दशैँ बिदाको सदुपयोग गर्न पुग्नेको लाम लाग्छ । मुलुकमै पहिलो घामको […]

सम्बन्धित सामग्री

पाथीभरा क्षेत्रमा हेल्थ डेक्स स्थापना हुने, खान र बासको मूल्य  निर्धारण

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा दर्शन गर्न जाने तीर्थ यात्रीको चापलाई मध्यनगर गर्दै स्वास्थ्य डेस्क स्थापना गरिने भएको छ । जथाभावी मूल्य असुलेर होटलहरुले दुख दिएकाले खाना तथा...

पाथीभरा जाने तीर्थालुलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिस्थल पाथीभरा(मुकुम्लुङ) दर्शन गर्ने तीर्थालुको सम्भावित चापलाई मध्यनगर गर्दै हेल्थ डेस्क स्थापना गर्ने देखि सो क्षेत्रका होटलहरुमा आवास तथा खानाको सहुलियतपूर्ण मूल्य निर्धारण गरिएको छ।...

पाथीभरा पदमार्गको दुर्दशा : ‘डस्टबिन’ रित्तो, आसपासमा फोहोरको थुप्रो

सन्तोष पुर्कुटी- ताप्लेजुङ : पाथीभरा मन्दिर जाने पदमार्गको फोहोर व्यवस्थापनका लागि बुधवार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन्। यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए। तर, फोहोरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अवस्थामा देखिन्छन्। विभिन्न खानेकुरा, पेयपदार्थका खोल,…

पाथीभरा क्षेत्रमा फुलेको लालीगुराँस

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस । सेतो प्रजातीको गुराँस ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर जाने पदर्मागको दायाँबायाँ सेतो प्रजातीको सेतो गुराँस । तस्बिर: दिलकुमार लिम्बू /रासस

पाथीभरा जाने सडक कालोपत्रे हुने

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्रे हुने भएको छ । वर्षा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्रे हुन भएको हो । पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो । सडक कालोपत्रे गर्ने कामका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको […]

पाथीभरा जाने सडक कालोपत्र हुने

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो । पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर […]

पाथीभरा जाने सडक कालोपत्र गरिने

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो । पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्ट्याक निर्माण प्रालिसँग माघ पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयले बताएको छ । योजना कार्यालयका सबइन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग ४० करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ । दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको सबइन्जिनियर लिम्बूले बताए । पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्मको आठ किलोमिटर दूरीमा भने विगतमै कालोपत्र बनेको छ । पाथीभरा जाने सडक कालोपत्र भएपछि पाथीभरा आउने तीर्थयात्रीको संख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । काफ्लेका अनुसार अहिले वार्षिक रूपमा करीब तीन लाख तीर्थयात्री पाथीभरामा आउने र दर्शन तथा पूजापाठ गर्ने गरेका छन् । सुकेटारदेखि काफ्लेपाटीसम्म सडक कालोपत्र भएमा तीर्थयात्रीको संख्या करिब ३५ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । हाल कच्ची सडक भएकाले सुकेटारदेखि उता जुनसुकै सवारीसाधन नजाने हुँदा तीर्थयात्रीको यात्रा सकसपूर्ण रहँदै आएको छ ।  रासस

पाथीभरा जाने सडक कालोपत्र हुने

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो ।पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयले जनाएको छ । योजना कार्यालयका सबइन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्

हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।समुद्र सतहदेखि तीन हजार ४०० मिटरको  उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै  पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उनले बताए । हिमपातले पाथीभरा जाने पदर

पाथीभरा दर्शनका लागि जाँदा लेक लागेर दुई वर्षीय बालकको मृत्यु

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको आज मृत्यु भएको हो । अभिभावकले आफ्ना बालकलाई पाथीभरा दर्शनका लागि लिएर आएका थिए । देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको र उपचारकै क्रममा बालकको मृत्यु भएको हो ।यता जिल्ला अस्पतालमा उपचारका क्रममा बालकको मृ