पाथीभरा जाने तीर्थालुलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिस्थल पाथीभरा(मुकुम्लुङ) दर्शन गर्ने तीर्थालुको सम्भावित चापलाई मध्यनगर गर्दै हेल्थ डेस्क स्थापना गर्ने देखि सो क्षेत्रका होटलहरुमा आवास तथा खानाको सहुलियतपूर्ण मूल्य निर्धारण गरिएको छ।...

सम्बन्धित सामग्री

पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै

पाथीभरा पदमार्गको दोबाटो पानी ट्याङ्की आसपासमा एक र तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा एक गरी दुई थप हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले बताए।

रोल्पाको सामुदायिक विद्यालयमा ३ बेडसहित हेल्थ डेस्क

१२ भदौ, रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयमा तीन बेडको हेल्थ डेस्क स्थापना गरिएको छ । रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले तीन बेड सुविधासहितको हेल्थ डेस्क स्थापना गरेको हो । हेल्थ डेस्कमा २ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । विद्यालयले आफ्नै स्रोतबाट तलब सुविधा दिने गरी एक जना नर्स नियुक्त गरेको छ । […]

कोभिड रोकथामका लागि स्मार्ट हेल्थ डेस्क स्थापना

डोटी जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँ बढी भीडभाड हुने तथा प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा स्मार्ट हेल्थ डेस्क स्थापना गरिएको छ । दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा उक्त हेल्थ डेस्क स्थापना गरिएको हो । उक्त डेस्कमा कोभिड–१९ परीक्षण, कोरोनाविरुद्ध खोप सेवा, परामर्श सेवा उपलब्ध गराइएको नगरप्रमुख मञ्जु मलासीले …

धनुषाको सिमानामा हेल्थ डेस्क स्थापना

जनकपुर -तीव्रगतिमा फैलिरहेको कोभिड-१९ सङ्क्रमणलाई मध्यनजर गर्दै भारतसँग जोडिएका धनुषाको सिमानामा हेल्थ डेस्क स्थापना गरिएको छ । छिमेकी मुलुक भारतबाट सङ्क्रमित नेपाल भित्रिन सक्ने भन्दै सीमा जोडिएका धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवा, खजुरी गाउँपालिकाको महुवामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । यसबाहेक धनुषाको नगराइनस्थित जटही नाकामा हेल्थ […]

‘विरामीकाे साथी’ हेल्थ डेस्क स्थापना

काठमाडौं । सेन्टर फर मेडिकल सपोर्ट संस्थाले ‘विरामीको साथी’ हेल्थ डेस्क स्थापना गरेको छ । स्वास्थ्य सम्बन्धी परामर्श दिने उद्देश्यले डेस्कको स्थापना गरिएको हो । स्वास्थ्य समस्यामा परेका नागरिकलाई डेस्कले परामर्श दिनुका साथै चिकित्सकको बारेमा जानकारी पनि गराउनेछ । विरामीलाई आवश्यक परेको खण्डमा कुरुवाको पनि व्यवस्था गर्ने संस्थाले जनाएको छ । यो अभियानको संस्कृति तथा […]

जमुनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालन

नेपालगञ्जको जमुनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । नगरप्रमुख डा.धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले हेल्थ डेस्कको नवनिर्मित भवनको आज उद्घाटन गरे ।कोरोना, डेङ्गु, मलेरियालगायत सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा.राणाले बताए । देशभरका १३ वटा नाकामध्ये स्थायी प्रकृतिको हेल्थ डेस्क सञ्चालन भएको नेपालगञ्जमा पहिलो पटक हो । नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियनसहित

सीमा नाकामा हेल्थ डेस्क स्थापना

नवलपरासी। गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले बताए। त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा गतबर्ष यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो। रासस

सीमा नाकामा हेल्थ डेस्क स्थापना

गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ ।

सीमा नाकामा हेल्थ डेस्क स्थापना

नवलपरासी। गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले बताए। त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा गतबर्ष यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो। रासस