पाँचदलीय गठबन्धन लुतो हो : ओली

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई लुतोको संज्ञा दिएका छन् । एमालेको काठमाडौं महानगर कमिटीले बिहीबार राखेको कार्यक्रममा ओलीले कांग्रेस र गठबन्धनको चर्को आलोचना गरे । उनले भने, ‘पाँचदलीय गठबन्धन अलिक समय आएको लुतो हो । ठूलो घाउ पनि होइन । तर कतिबेला यता खुचखुच गर्छ, कतिबेला उता खुचखुच […]

सम्बन्धित सामग्री

वैशाख ३० पछि गठबन्धन नामको लुतो फालिन्छ : ओली

हेटौंडा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँचदलीय गठबन्धन नेपालको राष्ट्रिय लुतो भएको टिप्पणी गरेका छन्।हेटौंडामा आइतबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धन देशकै लागि लुतोको रुपमा रहेको टिप्पणी गरेका हुन्। उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि गठबन्धनलाई लुतो फालेजस्तै गरि फाल्ने दाबीसमेत गरे। ‘वैशाख ३० गते देशकै लुतो बनेको गठबन्धन फाल्ने दिन हो’, उनले भने‚ ‘एमाले एक्लैले यो लुतोलाई निकालेर फाल्छ।’उनले परमादेश सरकारलाई

गठबन्धन लुतो हो, बैशाख ३० लुतो फाल्ने दिन हो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लूतोको संज्ञा दिएका छन् । काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँचदलीय गठबन्धन ठूलो घाउ नभएपनि केहीसमय चिलाएर दुःख दिने लुतो रहेको बताए । उनले बैशाख ३० गते जनताले लुतो फाल्नुपर्ने बताए । ‘ पाँचदलीय गठबन्धन लुतो हो । ठूलै घाउ पनि […]