पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता हो : माओवादी प्रवक्ता महरा

दाङ : नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले पाँचदलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताएका छन्।संयुक्त निर्वाचन परिचालन समिति घोराही उपमहानगरपालिकाले घोराहीमा बुधबार गरेको संयुक्त प्रशिक्षणमा उनले प्रतिगमनविरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताए। गठबन्धनले जनताको आधारभूत आवश्यकता पूरा गर्दै शान्ति प्रक्रियामा अपूरा रहेका केही कामलाई पूर्णता दिने दायित्व बोकेको बताए।उनले भने, ‘मुलुकले अप्ठेरो परिस्थितिको सामना गर्दा&nb

सम्बन्धित सामग्री

माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो : रामचन्द्र पौडेल

नेपाली का्रग्रेसका नेता रामचन्द्र पोडेलले पाँच दलीय गठबनधन वर्तमान परिस्थितीको उपज भएको बताएका छन् । बिहीबार चितवनमा आयोजित गठबन्धनको चूनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले नेकपा माओवादी केन्द्र कांग्रेसको प्रतिस्पर्धी...

राष्ट्रको हितका लागि गठबन्धन : महरा

दाङ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रियता, संघीयता, लोकतन्त्र, संविधानमाथि खतरा हुन थालेपछि पाँचदलीय गठबन्धन गर्नुपरेको बताएका छन् । पाँचदलीय गठबन्धनले शनिबार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण तथा उमेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, संविधान, राष्ट्रियताका लागि गठबन्धनको आवश्यकता परेको स्पष्ट पारे । उनले भने, “व्यक्तिको भन्दा पनि राष्ट्रको...