माधव नेपालको राजनीतिक प्रतिवेदन : पाँचदलीय गठबन्धन स्थानीय तहसम्म विस्तार, कम्तीमा निर्वाचनसम्म कायम (पूर्णपाठसहित)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने प्रस्ताव गरेका छन् । मंगलबार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै नेता नेपालले...