२९ मंसिर, काठमाडौं । विश्वमा कोरोना महामारी सुरु भएसँगै पछिल्लो करीब दुई वर्षदेखि नाकमुख छोप्ने मास्क मानिसहरुको अनिवार्य आवश्यकता बनिसकेको छ। वास्तवमा कोभिड संक्रमणबाट जोगिने सबैभन्दा उपयुक्त उपाय नै मास्क लगाउनु हो । महामारीको समयमा मास्क मानिसहरुको अनिवार्य पहिरन जस्तै बनेको छ र यसमा अनेक डिजाइन थप भइरहेका छन् । कोरोना महामारीको यो समयमा मास्कको […]