प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा विषयमा अन्तरक्रिया

काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ‘प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा’ विषयमा बुधबार अन्तरक्रियाको आयोजना गर्यो । अन्तरक्रियामा विषयवक्ताका रुपमा वरिष्ठ पत्रकार भागिरथ योगीले प्रवासमा नेपाली पत्रकारिताः अवसर, सम्भावना र चुनौति विषयमा र वरिष्ठ पत्रकार एवं भाषाविद् शरच्चन्द्र वस्तीले प्रवासको नेपाली पत्रकारिताबाट नेपाली सञ्चारक्षेत्रले गरेका अपेक्षा विषयमा प्रकाश पारेका थिए […] The post प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा विषयमा अन्तरक्रिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’

काठमाडौँ, १ कात्तिक । नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) ले आयोजना गरेको ‘प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सङ्ख्यात्मक भन्दा गुणत्मक पत्रकारिता गर्न आग्रह गरे । “थोरै समाचार प्रकाशन गर्नुस् र मौलिक पत्रकारितालाई विशेष ध्यान दिनुहोस्”, उनले भने, “समाचार कति […]

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

काठमाडौँ – लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ। महासंघले मंगलबार शोक विज्ञप्ति जारी गर्दै पराजुलीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, ऊर्जाशील र अनुभवी पत्रकार गुमाएको जनाएको छ। ‘उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, ऊर्जाशील र अनुभवी पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ भने साहित्य […]

प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया

नेपाल पत्रकार महासंघ युरोप शाखाले बेल्जियम नेपाली पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा सहभागिता जनाउन नेपालबाट गण्डकी प्रदेशका निवर्तमान अध्यक्षसमेत रहेका त्रिभुवन पौडेल, रमेश खतिवडा, केसी लामिछाने र सुनिल खड्का बेल्जियम पुगेका थिए । कार्यक्रममा संचारकर्मीहरुलाई समस्या पर्दा युरोप शाखाले सहयोग र साथ दिएको भन्दै युरोप शाखाले गरेको योगदानको प्रशंसा गरिएको थियो ।  युरोपमा रहेका नेपाली समुदायहरूमा विभिन्न भर्चुअल कार्यक्रम आयोजना गरेर तत्कालिन समस्या स

नेपाली पत्रकारिता र दास युगतर्फको यात्रा

जनताले सबैभन्दा बढी आशा गर्ने राजनीति र राजनीतिक दलसँग हो। त्यसैले अपेक्षाकृत काम नभएका कारण नेपालको राजनीतिक दल, तिनका नेता कार्यकर्ता अत्यन्तै आलोचित छन्।दल र त्यसका नेताका त्रुटि कमजोरी औंल्याएर  सही बाटोमा हिँडाउने काम पत्रकारिताको हो भन्ने बुझेर आममानिस अहिले नेतासँगै पत्रकारितासँग पनि असन्तुष्ट छन्।  एउटा साक्षर पढे लेखेको वा कसैसँग आफू पत्रकार भएको परिचयसहित कुरा गर्न थाल्नु भयो भने प्राय असन्तुष्टि र आक्रोसको भुमरीमा  पर्ने सम्भावना हुने गर्छ। मानौँ दलका नेताहरू काम ग

नेपाली पत्रकारिता क्षेत्रका लागि कस्तो रह्यो २०७८ साल

सुशील दर्नाल/  वर्ष २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कमी आउन सकेन । यस वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण हुनुका साथै श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको छैन । नेपाल पत्रकार महासङ्घमा अभिलेखीकरण भएअनुसार २०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ७४ घटना […]

पत्रकार पाण्डे एक सातादेखि अबुधावीको जेलमा

दूतावासकै कर्मचारीले उजुरी दिएर आफूलाई फसाउन खोजिएको पाण्डेको दाबी दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे एक सातादेखि अबुधाबीको जेलमा छन् । दुबई प्रहरीले पक्राउ गरी उनलाई अबुधाबीस्थित अल वाथ्बा जेलमा राखेको परिवारका...

को हुन् प्रेस काउन्सिल पुरस्कार विजेता भारतदत्त कोइराला?

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एंव नेपाली पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्वर्गीय गोपालदास श्रेष्ठको नाममा स्थापित १ लाख ५१ हजार रुपैयाँ राशिको गोपालदास पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रदान गरिएको छ।

‘स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका’

स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘विपत्मा कसरी जोगिएर पत्रकारिता गर्ने ?’ विषयक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्राध्यापक रामकृष्ण रेग्मीले विगतमा सङ्क्रमणको समयमा गरेको पत्रकारितालाई आधार मानेर आगामी दिनमा पत्रकारिता गर्नुपर्ने बताए ।  “मुलुक स्वास्थ्य सङ्कटको अवस्थामा पुगेको समयमा नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ”, उनले भने। उनले कोरोना महामारीको एक वर्ष बितिसक्द...

पत्रकार महासंघका १२ एसोसिएट संस्थाका संस्थापक सम्मानित

विधागत संस्था स्थापना गरी नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पुर्‍याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरिएको हो