‘स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका’

स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘विपत्मा कसरी जोगिएर पत्रकारिता गर्ने ?’ विषयक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्राध्यापक रामकृष्ण रेग्मीले विगतमा सङ्क्रमणको समयमा गरेको पत्रकारितालाई आधार मानेर आगामी दिनमा पत्रकारिता गर्नुपर्ने बताए ।  “मुलुक स्वास्थ्य सङ्कटको अवस्थामा पुगेको समयमा नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ”, उनले भने। उनले कोरोना महामारीको एक वर्ष बितिसक्द...

सम्बन्धित सामग्री

प्रविधि, पत्रकारिता, नैतिकता र इमान्दारिता

पत्रकारिता पेसा अत्यन्त मर्यादित हुन्छ । यस्तो पेसा खोजमूलक हुनुपर्छ । सञ्चारकर्मीहरूमा नैतिकता र इमान्दारिता रहेन भने समाज मर्यादाबाहिर पुग्छ । समाज सुधारका लागि र मुलुककै समुन्नति एवं सुशासनका लागि पत्रकारिताको योगदान अत्यन्त महत्वपूर्ण रहन्छ । पत्रकारिता पेसा प्रविधिको विकास भएसँगै अत्यन्त जटिल हुँदैआएको छ । परम्परागत ढाँचाको पत्रकारिता आधुनिक समाजमा अस्तित्वमै रहन नसक्ने अवस्थामा […] The post प्रविधि, पत्रकारिता, नैतिकता र इमान्दारिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समाजको विश्वासिलो शक्ति पत्रकारिता : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज परिवर्तनमा नेपाली पत्रकारिताको भूमिक महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिद्वारा सोमबार विराटनगरमा आयोजित ‘प्रादेशिक सम्मेलन’को उद्घाटन गर्दै उहाँले पत्रकारिता क्षेत्र सचेत रहेकै कारण सरकार पनि बलियो भएको प्रसङ्ग उल्लेख गर्नुभयो । पत्रकारिता क्षेत्रको सचेतना र इमान्दारिताले समाज पनि निकै महत्वपूर्ण परिर्वतन आएको बताउँदै उहाँले …

विधानको रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : मन्त्री आले

दमौली – गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले संविधानको रक्षा र लोकतन्त्र संरक्षणमा नेपाली प्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । प्रेस युनियन तनहुँको आज आयोजित आठौँ अधिवेशनको उद्घाटनमा मन्त्री आलेले नेपाली पत्रकारिता क्षेत्रले लोकतन्त्रको संरक्षण र संविधान रक्षाका लागि खेलेको भूमिका सदैव स्मरणीय रहँदै आएको उल्लेख गरे । जोखिमका बीचमा पनि पत्रकारले आफ्नो […]

‘लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिका’

कर्णाली– राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पुर्‍याएको बताइन्।  ‘परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ,’ उनले भनिन् ‘यसका लागि प्रेस क्षेत्रको […]

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिकाः राष्ट्रपति

काठमाडौँ,८ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पु¥याएको बताइन् । “परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ,” उनले भनिन्, “यसका लागि […]

राष्ट्रलाई समृद्ध बनाउन कला–संस्कृृतिको महत्वपूर्ण योगदान हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिक विकासले मात्रै मानिसको जीवन र समाज सुमधुर हुन नसक्ने बताएका छन् । उनले राष्ट्रलाई समृद्ध बनाउन कला–संस्कृतिको महत्वपूर्ण योगदान रहने जिकिर गरे । राष्ट्रलाई समृद्ध बनाउको निम्ति संस्कृति, कला, पत्रकारिता साथै विभिन्न क्षेत्रमा कार्यरत सबै स्रष्टाहरुको निकै ठूलो भूमिका हुने उनको भनाई छ । […]

लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न आवश्यक

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताएका छन् ।शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको बताए । उनले नागरिकमा सूचना फैलाउने काम पत्रकारिता क्षेत्रले गरिरहेपछि मिथ्या सूचनाको […]

केशव पौडेलले पाए यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’

काठमाडौं : पत्रकार केशवप्रसाद पौडेललाई यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।०४२ सालदेखि पत्रकारिता गरिरहेका पौडेललाई शुक्रबार पुरस्कार प्रदान गरिएको हो। नेपाली आर्थिक पत्रकारितामा स्वर्गीय पत्रकार विजयबाबु खत्रीको महत्वपूर्ण भूमिका योगदान गरेका थिए। उनको स्मृतिमा ०७५ सालमा नेपाल समाचार केन्द्र प्रालिले पुरस्कार स्थापना गरेको हो । पुरस्कारमा नगद ३४ हजारसहित सम्मानपत्र रहेको छ। खत्रीको दशौं स्मृति दिवसमा मंसिर १२ गते यस वर्षको पुरस्कार पौड

मानवअधिकार मैत्री समाज निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको ‘मानव अधिकारमैत्री पत्रकारिता’ विषयक तीनदिने तालिमको उद्घाटन कार्यक्रममा उनले समाचार लेखनमा मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोगमा जोड दिनुपर्ने बताए । मन्त्री थापाले मानव अधिकारको […]