१० चैत, पोखरा । ‘गुटबन्दी, अराजकता, तछाडमछाडले गण्डकी प्रदेशले खडा गरेका कृतिमानहरु विघटित, विस्थापित र आतंकजस्तो बन्न पुगेको देख्दा ठूलो चिन्ता लागेको छ,’ पोखरा सभागृहमा आइतबार प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए । अरु प्रदेशमा ऊर्जाका साथ प्रशिक्षण गरेको, तर गण्डकी प्रदेशमा आउँदा चिन्ता, गम्भीरता महसुस भएको प्रचण्डले बताए […]